स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको पुस्तक हो –‘धेरैको धपेडी’ ।बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरि सरल भाषामा व्याख्या गरेको छ ।हामी नेपालीहरूको महान् चाड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन् । यतिबेला हामी खानपिनदेखि लिएर वस्तुको