महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ

राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरिँदै आए पनि यस पटकको निर्वाचनमा समेत दलहरूले महिलालाई पत्याएनन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रतिको दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको छ ।

सम्बन्धित सामग्री

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।...

युक्रेनी सेनामा महिलालाई आफ्नो स्थान बनाउन के गर्नुपर्छ ?

पछिल्लो पाँच वर्षमा युक्रेनी सेनामा महिलाको संख्या दोब्बर भएको छ। अब युक्रेनको सेनामा महिला स्नाइपर, गनर्स र ट्याङ्क चालक दल हुनु अचम्मको कुरा होइन। तर पुरुषको यो संसारमा महिलालाई आफ्नो स्थान बनाउन अझै धेरै संघर्ष गर्नुपर्ने हुन्छ । “महिलाहरूलाई शङ्काको साथ व्यवहार गरिन्छ, जबकि लडाईमा पुरुषहरूलाई स्वचालित रूपमा सम्मानको रूपमा हेरिन्छ।” मेरीना मोलोश्ना भन्छिन्, “एउटी महिलालाई […]

प्रमुख पदको उम्मेदवार महिलालाई बनाउन महिला जनप्रतिनिधिको आग्रह

विराटनगर । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको उम्मेदवार बनाउन आग्रह गरेका छन् । विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनमा सहभागी उपप्रमुख र महिला वडा सदस्यहरूले स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् । सम्मेलनमा सहभागी महिला जनप्रतिनिधिहरूले प्रदेश १ का राजनीतिक दलका राजनीतिक दलका नेतृत्वलाई ज्ञापन पत्र […]

जिल्लामा एक पालिकामा महिलालाई अनिवार्य उम्मेदवार बनाउन माओवादीको परिपत्र

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रत्येक जिल्लामा कम्तीमा पनि एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन कडाइका साथ परिपत्र गरेको छ । कुल सात सय ५३ पालिकामा त्यसरी महिलालाई नेतृत्व दिँदा ७७ वटा पालिकाको प्रमुखमा महिलाको नेतृत्व हुने माओवादीको बुझाइ छ । यस्तै पालिकाको एउटा वडामा पनि महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जनसङ्ख्यामा पनि महिलाको सङ्ख्या पुरुषको भन्दा बढी भएकाले पनि नयाँ वैकल्पिक नेतृत्वको विकास गर्ने उद्देश्यका साथ महिलालाई उम्मेदवारीमा प्राथमिकता दिनुपर्ने अ...

महिलालाई व्यावसायिक बनाउन ढाका बुन्ने तालिम

तेह्रथुम-ढाका बुनाई व्यावसाय गर्दै आएका महिलाहरुलाई अझ व्यावसायिक बनाउन तालिम सञ्चालन गरिएको छ ।तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा ढाका व्यावसाय गर्दै आएका महिलालाई लक्षित गरी १५ दिने ढाका कपडा डिजाइन तथा रंग मिलान सम्बन्धी तालिम सञ्चालन गरीएको हो ।लालिगुराँस नगरपालिकाद्वारा सञ्चालित तथा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमको आयोजनामा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक छत्र […]

नेविसंघमा महिलालाई अध्यक्ष बनाउन माग गर्दै कांग्रेस पदाधिकारीलाई ज्ञापनपत्र

काठमाडौं  : नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी शुरु भएसँगै विद्यार्थी नेतृहरुले महिलालाई अध्यक्ष बनाउन माग गरेका छन्। शुक्रवार पार्टीमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु भीष्मराज आङदेम्बे, जीवन परियार, पार्टी प्रवक्ता डा प्रकाशशरण महतलगायतलाई भेटेर नेतृहरुले उक्त माग गरेका हुन्। नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरूङ, पुनम भट्ट र प्रेमिका…

महिलालाई आत्मनिर्भर बनाउन पूर्वमन्त्री ज्ञवालीको जोड

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् ।राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रीत भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागीतालाई अर्थपूर्ण बनाउन महिला स्वयम्लाई आर्थिक आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका हुन् । राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला […]