नेविसंघमा महिलालाई अध्यक्ष बनाउन माग गर्दै कांग्रेस पदाधिकारीलाई ज्ञापनपत्र

काठमाडौं  : नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी शुरु भएसँगै विद्यार्थी नेतृहरुले महिलालाई अध्यक्ष बनाउन माग गरेका छन्। शुक्रवार पार्टीमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु भीष्मराज आङदेम्बे, जीवन परियार, पार्टी प्रवक्ता डा प्रकाशशरण महतलगायतलाई भेटेर नेतृहरुले उक्त माग गरेका हुन्। नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरूङ, पुनम भट्ट र प्रेमिका…

सम्बन्धित सामग्री

महिलालाई मन्त्री बनाउन लुम्बिनीका कांग्रेस सांसदहरुको माग

रूपन्देही । महिलालाई मन्त्री बनाउन लुम्बिनीका कांग्रेस सांसदहररुले माग गरेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने लुम्बिनीका प्रदेश सभाका महिला सांसदहरुले सरकारमा महिला सहभागिता गराउन माग गरेका हुन् । आइतबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई भेटेर अविलम्ब महिला सांसदलाई सरकारमा पठाउन दवाव दिएका छन् । सरकार गठनको २ महिना पुग्न लाग्दासम्म सरकारले पूर्णता नपाएको बताउँदै […]

कांग्रेस नेताहरुको माग- 'महिलालाई प्रत्यक्ष उम्मेदवार बनाइयोस्'

नेपाली कांग्रेसका महिला नेताहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गरेका छन् । उनीहरुले अब महिलाहरु पनि निर्वाचन लड्न सक्षम रहेका भन्दै वर्तमान कानुन संशोधन गरेर भए पनि प्रत्यक्षतर्फ उल्लेख्य महिलालाई उम्मेदवार बनाइनुपर्ने माग गरे ।