पछिल्लो पाँच वर्षमा युक्रेनी सेनामा महिलाको संख्या दोब्बर भएको छ। अब युक्रेनको सेनामा महिला स्नाइपर, गनर्स र ट्याङ्क चालक दल हुनु अचम्मको कुरा होइन। तर पुरुषको यो संसारमा महिलालाई आफ्नो स्थान बनाउन अझै धेरै संघर्ष गर्नुपर्ने हुन्छ । “महिलाहरूलाई शङ्काको साथ व्यवहार गरिन्छ, जबकि लडाईमा पुरुषहरूलाई स्वचालित रूपमा सम्मानको रूपमा हेरिन्छ।” मेरीना मोलोश्ना भन्छिन्, “एउटी महिलालाई […]