स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा उसलाई महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री ओली तयार भएका छन्। यसैगरी संवैधानिक आयोगहरूमा रिक्त पदमा भागबण्डा गर्न पनि प्रधानमन्त्री तयार भएका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरूले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारुढ गठबन्धनले धोका दिएको निष्कर्ष निकालेका छन् । जसपा नेपालका नेताहरूका अनुसार गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेसबाट जसपा नेपालले बढी धोका पाएको छ ।विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजय हुनु र जसपाका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई जसपाका नेताहरूले गठबन्धनबाट भएको ‘धोका’को रूपमा लिएका छन् । त्यस्तै गठबन्धनबाट जनकपुरधाम उपमहानगरप
पार्टीको प्रतिष्ठा बनेका महानगर र उपमहानगरपालिकामा हुने सभालाई ओली स्वयंले सम्बोधन गर्नुभएको छ । यसै क्रममा सोमबार पोखरा पुग्नुभएका अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्दै निर्वाचनमा धाँधली हुने शंका गर्नुभयो ।
धनगढी – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि कैलाली पुगेका छन्। बिहीबार कैलालीको बौनियाँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले थारु मतदाता फकाउने कोशिस गरेका छन्। सम्बोधनका क्रममा उनले रेशम चौधरीलाई जेलमा राख्नु पर्ने कुनै कारण नभएको जिकिरसमेत गरे। उनले भने, ‘टीकापुर घटना भयो, सो घटनाले गर्दा यहाँका […]
मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्। स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन्। विपक्षी दल र सरकार चर्को अलोचना भन्दापनि उनले सम्बोधनको अधिकांश समय मधेस र मधेसीका लागि विगतमा आफ्नो सर
आज २०७८ साउन ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने एमालेको निर्णय, माओवादी बैठक ः गठबन्धनका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदललाई निर्देशन, स्पष्टीकरण सोधेर पार्टी एकतामा भाँजो हाल्न खोजिएको माधव नेपाल पक्षको निष्कर्ष, प्रधानमन्त्री देउवासँग महन्थ ठाकुर र विप्लवको छुट्टाछुट्टै भेट, राजीनामा दिएका रावललाई मनाउन पहल गर्दै
RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने - नेपाल फकाउँदै ओली
काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुभन्दा अघिकै एमालेको सांगठानिक संरचनाअनुसार नै पार्टीको स्थायी कमिटी बैठक बोलाउनको लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । तर, त्यसअघि उनले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुसँग परामर्श गर्ने भएका छन् । पछिल्लो समय पार्टी एकताको लागि ओलीले आफू […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।ओ
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग भएपछि एमाले नेतृत्वको केपी शर्मा ओली सरकार ढाल्ने खेल चलिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न कसरत गरिरहेका छन्। प्रचण्डले कांग्रेस–माओवादी–जसपा गठबन्धनको सरकार बनाएर ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन्। प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व गर्न आग्रह गरिसकेका छन्। तर, केही साता अघिसम्म सरकारको नेतृत्वको जिम्मेवारी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।
पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ ।
प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका ...