नेपालसँग वार्ता विफल भएपछि वामदेव फकाउँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।ओ

सम्बन्धित सामग्री

'ओली प्रधानमन्त्री छाड्न तयार हुँदा पनि प्रचण्ड मान्नुभएन'

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोप फिर्ता लिएको भए तत्कालीन नेकपा विभाजन नहुने दाबी गरेका छन्। नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन उनले ओलीले प्रधानमन्त्री छाड्न तयार भए पनि प्रचण्डले आरोपपत्र फिर्ता ल्याउन नमानेको बताए। उनले भने, ‘०७७ पुस ४ गते ओली र प्रचण्डको बीचमा वार्ता भइरहेको बेलामा मलाई बोलाउनुभयो। ओलीले म पार्टी एकताको लागि

माधव नेपालसँगको वार्ता सकारात्मक नभएपछि ओली-वामदेव भेट, सँगै डिनर गरे

काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई भेटेका छन् । आजमात्रै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । मेरियट होटलमा भएको भेटवार्ता सकारात्मक भने भएन । नेता नेपाल भने अध्यक्ष ओलीसँगको भेटवार्ता सम्पन्न भएपछि जनकपुर पुगेका छन् । यता, ओली भने नेता […]

बालुवाटारमा ओली र वामदेवबीच ‘डिनर मिटिङ’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेता वामदेव गौतमबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र गौतमबीच डिनरसहितको भेटवार्ता भएको हो । भेटमा पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ । आजै ओलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गरेपनि कुनै सहमति भएको थिएन । यही बीचमा ओलीले गौतमसँग पनि छलफल गरेका हुन् । तत्काल नेकपा विभाजनअघि देखि नै पार्टी एकताका लागि पहल गरिरहेका गौतम पछिल्लो समय फागुन २८ मा ओलीले १३ औं महाधिवेशनबाट निर्...

‘एमाले जोगाउन’ वामदेव गौतमले ओली र नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने

एमाले नेता तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीलाई संकटबाट जोगाउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता मावधकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने भएका छन् । एकता राष्ट्रिय अभियानका उपत्यकामा...

प्रचण्डसँग छलफलपछि मन्त्री क्वाटर पुगे प्रधानमन्त्री, गृहमन्त्रीसँग छलफल हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री क्वाटर पुल्चोक पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा छलफलपछि ओली पुल्चोक पुगेका हुन्। खुमलटार बैठकमा दुई अध्यक्षबीच वार्ता चलिरहँदा पार्टी उपाध्यक्ष वामदेव गौतम नि पुगेका थिए। ओली खुमलटारबाट बाहिरिएर मन्त्री क्वाटरमा रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफलमा जुटेको प्रधानमन्त्रीको

प्रचण्डले ’म मात्रै कति आउनु, तपाईंपनि आउन हुन्छ नी’ भनेपछि ओली खुमलटारमा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच खुमलटारमा भेट वार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा ओली पुगेपछि उपाध्यक्ष वामदेव गौतम पनि ...