आज २०७८ साउन ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने एमालेको निर्णय, माओवादी बैठक ः गठबन्धनका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदललाई निर्देशन, स्पष्टीकरण सोधेर पार्टी एकतामा भाँजो हाल्न खोजिएको माधव नेपाल पक्षको निष्कर्ष, प्रधानमन्त्री देउवासँग महन्थ ठाकुर र विप्लवको छुट्टाछुट्टै भेट, राजीनामा दिएका रावललाई मनाउन पहल गर्दै