काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुभन्दा अघिकै एमालेको सांगठानिक संरचनाअनुसार नै पार्टीको स्थायी कमिटी बैठक बोलाउनको लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । तर, त्यसअघि उनले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुसँग परामर्श गर्ने भएका छन् । पछिल्लो समय पार्टी एकताको लागि ओलीले आफू […]