काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ महिनाभर खाद्य स्वच्छताका लागि अभियान सुरु गरेको जनाएको छ। १० वर्षअघिबाट खाद्य स्वच्छता दिवस मनाउन थालेको विभागले गत वर्षबाट स्वच्छता महिना पनि सुरु गरेको हो।
विभागमा महानिर्देशक सञ्जीव कर्णले देशभर एक साथ स्वच्छताका लागि अनुगमन ...