कोरोना नियन्त्रणका लागि जनचेतना अभियान

रसुवा , २३ वैशाख: कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन आजदेखि यहाँ माइकिङ कार्य शुरू भएको छ । सदरमुकाम लगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थान लगायतका क्षेत्रमा जनचेतना जगाउने कार्य अगाडि बढेको हो । बेत्रावतीस्थित फलाखुखोला पुलबाट रसुवा प्रवेश गर्ने यात्रु तथा सवारी चालकलाई स्वास्थ्यको मापदण्ड पूरा गराउन अनुगमन समेत शुरू गरिएको छ । आगमन […]

सम्बन्धित सामग्री

किर्तिपुर जादै हुनुहुन्छ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाले ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ। कोरोना भाइरसबाट बच्नका लागि सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ। आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु गरिएको बताए ।

कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु [भिडियो]

कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’!

कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।

काठमाडौंमा तरुण दलको मास्क अभियान (तस्बिरहरु)

काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा मास्क अभियान सुरु गरेको छ । तरुण दलले काठमाडौंको क्षेत्र नम्बर १ देखि १० सम्म तथा महानगर समितिले अभियान सुरु गरेको हो । मास्क प्रयोग गरेर कोरोना अभियानबाट बचौँ भन्ने नाराका साथ तरुण दलले जनचेतना अभियान सञ्चालन गरेको हो ।

डडेल्धुरामा ‘नेपाल मास्क’ अभियान सुरु

डडेल्धुराः डडेल्धुरामा कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान शनिबारदेखि सुरु भएको छ। मास्क लगाउने उपाय र मास्कको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले थालिएको अभियान अन्तर्गत मास्क वितरण गरिएको छ।अभियानको जिल्ला सदरमुकाम बागबजारमा शनिबार औपचारिक उद्घाटन गरी सुरुवात गरिएको छ। अभियानमा दैनिकरूपमा जनचेतनामूलक सामग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।अभियान २९ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य

‘नेपाल मास्क’ अभियान आजदेखि सुरु

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आज देखि सुरु गर्दैछ । मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको अभियान सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम […]

शनिबारदेखि मास्क अभियान सुरु

काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि […]

सुर्खेतमा ‘तपाईको मास्क खोई’ अभियान

मानबहादुर वलीसुर्खेत, साउन १९ । सुर्खेतमा कोरोना संक्रमितको संख्या वृद्धि भइहेको भन्दै जनचेतना जगाउन मास्क अभियान थालिएको छ । तपाईको मास्क खोई भन्दै सडकमा हिडिरहेका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मास्क अभियान थालिएको हो । वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट लगायत प्रहरी, सशस्त्र प्रहरी, […]

काठमाडौं–१५ का १५ स्थानमा १५ दिने कोरोना जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नं. १५ समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोराना भाइरसबाट बच्ने र बचाउने जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ। वडा १५ का १५ स्थानमा १५ दिन सञ्चालन गरिएको अभियान शनिबार सम्पन्न भएको हो।...

कोरोनाविरुद्ध ‘एसोसियशन माइली’को अभियान

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापु गाउँको शिक्षा, स्वास्थ्य र खानेपानीमा सहयोग पु¥याउँदै आएको सामाजिक संस्था ‘एसोसियशन माइली’ले कोरोना भाइरसबाट बच्न जनचेतना कार्यक्रम चलाएको छ। त्यसक्रममा उसले तीन लाख ६३ हजार ५ सय ५८ रुपैयाँ बराबरको स्वास्थ्य सामग्र...