काठमाडौं : सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अस्पताल बनाउने निर्णय गरेकाे बताएका हुन्। उनले भने, ‘शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने छ।’ त्यस्तै, उनले बैठक र अनुगमन भत्ता कटाएर कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने बताएका छन्। चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी त