नेपाल जित नजिक, ८ विकेट गुमाएपछि दबाबमा पिएनजी

काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्। पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र पिएनजी मैदानमा

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएकाे छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ खेलेका छन । आज […]

नेपाललाई दोस्रो सफलता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १ सय १५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। पपुवा न्युनिगी (पिएनजी) र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलामा दुई खेल सकिँदा नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा...

पपुवा न्युगिनी मलेसियासँग पनि पराजित

काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पपुवा न्युगिनी मलेसियासँग ९ रनले पराजित भएको छ। काठमाडौंस्थित टियू मैदानमा भएको खेलमा मलेसियाले शानदार ब्याटिङ गर्दा पिएनजी यो सिरिजमा लगातार दोस्रो हार भोग्न बाध्य भयो। यसअघि पिएनजी सोमबार घरेलु टोली नेपालसँग पराजित भएको थियो।टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। जवाफमा पिएनजी १९ ओभर ३

त्रिकोणात्मक टी २० शृंखलाः पिएनजीसँग टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पिएनजी) विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको छ। मलेसिया, पिएनजी र नेपाल सम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल र पिएनजी भिडेका हुन्। पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुको ११ ओभरमा १ विकेट गुमाएर ९८ रन बनाएको छ।नेपालका लागि कुशल भुर्तेलले ११ बलमा एक छक्का र ३ चौकाको मदतले २० रन बनाएर रन आउट भएका थिए। भने राहित पाैडेल २३ बलमा ३१ रन र आसिफ सेख ३४ बलमा ४३ रन बनाएर खेलिरहेका छन्।यसअ

पिएनजीविरूद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : नेपालले आज पपुवान्यूगिनी (पिएनजी)सँगको दोस्रो एक दिवसीय खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा विजयी लक्ष्य साथ मैदान उत्रिँदा पिएनजी जितलाई निरन्तरता दिने ध्याउन्नमा हुनेछ। शुक्रवार भएको खेलमा नेपाल ६ रनले पराजित भएको हो।पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाएको थियो। नेपालका रोहित पौडेलले १२६ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए। रोहितको यो अन्तर्राष्ट

रोहितको शतकका बाबजुद नेपाल पिएनजीसँग पराजित

काठमाडौं : नेपाल भ्रमणमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ। पछिल्ला चार खेलमा पराजित भएको पिएनजीले अन्तत: नेपाललाई उसकै मैदानमा ६ रनले हराउँदै पहिलो जित हात पार्‍यो।पिएनजीले आफ्नो एकदिवसीय करिअरकै सर्वाधिक २ सय ९२ रन बनाएपछि जित सहज भएको थियो। जवाफमा नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमात्रै बनाउन सक्यो।पाहुना टोलीविरुद्व नेपालका लागि रोहित पौडेलले सानदार ब्याटिङ गर्दै इतिहासकै सर्वाधिक धेरै रन बनाए प

पिएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौं : आरिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेपछि नेपालले पपुवा न्यूगिनी (पिएनजी)विरुद्ध ७ विकेटको सानदार जित हात पारेको छ। आइसिसी विश्व क्रिकेट लिग टू अन्तर्गत पिएनजीले दिएको १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका कुशल भुर्तेलले ५० रन बनाए। आरिफ शेख ५९ र रोहित पौडेल ४४ रनमा अविजित रहँदा आसिफ शेखले २ र दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ य ७३ रन बनाएको थियो।पि

पन्ध्रौँ खेलमा युएईलाई हराउँदै पिएनजीले निकाल्यो पहिलो जित

क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी)ले पहिलो जित निकालेको छ। विश्वकप लिग-२ को १५ औं खेलमा पिएनजीले पहिलो जित निकालेको हो। शनिबार भएको खेलमा युएईलाई ६ विकेटले पराजित  गर्दै पिएनजीले अंक तालिकामा खाता खोलेको हो।टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोली युएईले खराब प्रदर्शन गर्दै १४७ रन मात्रै बनाएको थियो। जवाफमा उक्त लक्ष्य पिएनजीले ८२ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गरेको थियो। युएईका लागि केवल २ खेलाडीले मात्रै दोहोरो स्कोर बनाए।उसका ला

पुनरागमनमा रोहित रवाफ

भूपेन्द्र जिसी, काठमाडौं नेपाललाई पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुवै ओडिआई खेलमा जित दिलाउन युवा ब्याट्सम्यान रोहित कुमार पौडलले महत्त्वपूर्ण प्रदर्शन गरे । पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको कीर्तिमानी जित निकाल्दा रोहित नेपालबाट दुबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए । पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल […]