पुनरागमनमा रोहित रवाफ

भूपेन्द्र जिसी, काठमाडौं नेपाललाई पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुवै ओडिआई खेलमा जित दिलाउन युवा ब्याट्सम्यान रोहित कुमार पौडलले महत्त्वपूर्ण प्रदर्शन गरे । पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा १ सय ५१ रनको कीर्तिमानी जित निकाल्दा रोहित नेपालबाट दुबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए । पहिलो खेलमा १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल […]

सम्बन्धित सामग्री

रोहित सेमिफाइनलमा

बागलुङका रोहित कायेट दोस्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।...

रोहित सेमिफाइनलमा

बागलुङका रोहित कायेट दोस्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।...

रोहित जाजु नागरिकता पाउने पहिलो सेवाग्राही

जिल्ला प्रशासन कार्यालय मोरङबाट विराटनगरका रोहित जाजुले पहिलो सेवाग्राहीका रुपमा जन्मसिद्ध आमाबाबुबाट वंशजको नागरिकता पाएका छन्।  विराटनगर महानगरपालिका–९ निवासी नन्दकिशोर र सुमन जाजुका छोरा रोहित जाजुले सोमवार जिल्ला प्रशासन मोरङबाट जन्मसिद्ध...

रोहित सबैभन्दा कान्छा कप्तान

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ मा सबैभन्दा कान्छा कप्तानको रुपमा छन् । रोहित २० वर्ष २ सय ८८ दिनका छन् । विश्वकप छनोट खेल्ने अन्य ९ टोलीका कुनैपनि कप्तान २५ वर्षभन्दा कमका छैनन् । रोहितपछि कान्छा कप्तान नेदरल्यान्ड्सका छन् । नेदरल्यान्ड्सका स्कट एड्वार्ड्स २६ वर्ष २ सय […] The post रोहित सबैभन्दा कान्छा कप्तान first appeared on Hamro Khelkud.

रोहित र पर्सिकबीच सम्झौता नवीकरण

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द ठकुरीले इन्डोनेसियाको लिग वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । पर्सिक र रोहित दुवैले सामाजिक सञ्जालमार्फत नयाँ सिजन २०२३–०२४ का...

टसमा भाग्यमानी रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार आठ खेलमा टस जित्न सफल भए । सम्भवत रोहित ओडिआई विश्व क्रिकेट इतिहासमा लगातार आठ खेलमा टस जित्ने पहिलो कप्तान थिए । यसअघि जिम्बावेका एन्डी फ्लावरले १९९६ को विश्वकपमा ६ खेलमा लगातार टस जितेका थिए । नेपालले दुई साताअघि […]

रोहित इन्डोनेसिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

रोहित पर्सिकमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनसियन लिग वान क्लब पर्सिक कदिरी एफसीमा अनुबन्धित भएका छन् । पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जनाएको छ । ३० वर्षीय रोहित लिग वान क्लब पर्सिजा जाकर्ताबाटै अर्काे लिग वान क्लब पर्सिकमा अनुबन्ध भएका हुन् । सम्झौता रकम र अवधि भने खुलाइएको छैन । […]

रोहित र मार्सल पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – धादिङका रोहित महर्जन र काठमाडौंका मार्सल गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । भक्तपुरको सानोठिमीमा शनिबार भएको पुरुष ५२ केजी तौल समूहमा रोहित र ५७ केजीमा मार्सलले पहिलो स्थान हात पारेका हुन् । पुरुष ५२ केजीमा रोहितले फाइनलमा अभिषेक तामाङलाई पराजित गरे । मार्सलले […]

रोहित भैरहवाको ओपनिङमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित कुमार पौडेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध ओपनिङ गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ओपनिङमा रोहित कुमार पौडेल र प्रदीप ऐरीलाई ओपनिङ पठाएको छ । बंगलादेशका ओपनर तमिम इकबाल एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध घाइते […]