त्रिकोणात्मक टी २० शृंखलाः पिएनजीसँग टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पिएनजी) विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको छ। मलेसिया, पिएनजी र नेपाल सम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल र पिएनजी भिडेका हुन्। पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुको ११ ओभरमा १ विकेट गुमाएर ९८ रन बनाएको छ।नेपालका लागि कुशल भुर्तेलले ११ बलमा एक छक्का र ३ चौकाको मदतले २० रन बनाएर रन आउट भएका थिए। भने राहित पाैडेल २३ बलमा ३१ रन र आसिफ सेख ३४ बलमा ४३ रन बनाएर खेलिरहेका छन्।यसअ