‘कोरोनाले कृषिमा पारेको असरलाई बजेटले सम्बोधन गरेन’

१७ जेठ, काठमाडौं । शनिबार सरकारले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रको रुपान्तरणका लागि अपेक्षा राख्ने ठाउँ न्यून मात्र रहेको सरोकारवालाहरुले बताएका छन् । एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले कृषि क्षेत्रका विज्ञ, उद्योगी, किसान तथा सरोकारवालासँग गरेको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा बोल्दै नेपाली पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सुन्दा मीठो, खान […]

सम्बन्धित सामग्री

‘एकै वर्षको बजेटले सबै समस्या सम्बोधन गर्न सक्दैन’

हामीले के बुझ्नुपर्छ भने एक वर्षको बजेटले सबै खालका समस्या समाधान गर्न सक्दैन। हामी कहाँ धेरै पहिलादेखि नै संरचनागत समस्या रहँदै आएको छ। विभिन्न कालखण्डमा अनेक समस्या आइरहेका हुन्छन्। ती सबै खालका समस्यालाई एकै वर्षको बजेटले मात्रै सम्बोधन गर्न सक्दैन्।...

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०-८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ । सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् । सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक […]

बजेटले अर्थतन्त्रको सुधारलाई सम्बोधन गर्दैन : चेम्बर अध्यक्ष मल्ल

१५ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले अर्थतन्त्रको सुधारको संकेत नगर्ने प्रतिक्रिया दिएको छ । प्रस्तुत बजेटबारे अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बजेटले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा हुने अवस्था नदेखिएको बताए । बजेटमा वितरणका कार्यक्रम धेरै हालिएको भन्दै उनले सरकारले लिएको […]

बजेटले कर्णालीलाई उपेक्षा गर्‍यो : मुख्यमन्त्री शर्मा

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको बताएका छन् । ‘बजेट सुन्दा अलिअलि कर्णालीको नाम पनि सुनियो, राम्रो सम्बोधन भएन’ मुख्यमन्त्री शर्माले अनलाइनखबरसँग भने । यसपटक पनि बजेटले कर्णालीलाई नै उपेक्षा गरेको मुख्यमन्त्री शर्माले बताए । ‘अर्थमन्त्रीलाई साथमा राखेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ । तर जति ध्यानाकर्षण […]

बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको उद्देश्य स्वदेशी उद्योगको संरक्षण एवं प्रवर्घन नै रहेको भन्दै बजेटले पारेका अप्ठेरा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । पूर्वका उद्योगी व्यवसायीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको पनि दाबी गर्नुभयो […]

बजेटले अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बोधन गरेन : जेटीयूसीसी

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७०/०८० को बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले अनौपचारिक क्षेत्रका श्रमिकलाई बेवास्ता गरेको केन्द्रले टिप्पणी गरेको छ । यसबाहेक उसले बजेटले सम्बोधन नगरेका कुराहरुको विवरण पनि जानकारी गराएको छ ।आगामी वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब […]

बजेटले एनआरएनएका माग सम्बोधन गरेको छ :  अध्यक्ष कुँवर

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेस गरेको बजेटले एनआरएनएको लगानी स्वदेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताए । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।बुधबार संवाद डबलीले गरेको ‘अर्थतन्त्र र बजेट’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै कुँवरले परनिर्भरता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्‍याउने प्रयास गरेको बताए । बढ्दो व्यापार घाटा कम गर्न बजेटले कृषिलाई प्राथमिकता र विदेशी लगानी दुई करोडमा झार

बजेटले गेम चेञ्जर परियोजनाहरुलाई कुनै सम्बोधन गर्न सकेन : खगराज अधिकारी

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको प्रतिक्रिया दिएका छन्।उनले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताए। गेम चेञ्जर परियोजनाहरुलाई पनि कुनै सम्बोधन गर्न नसकेको उनले दावी गरे।उनले भने, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन। कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन। आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन। वित्तीय संकटलाई सम्बोधन गर्न सकेन। विकास परियोजनाका सम्बन्धमा समेत यसले जुन उचाइका साथ सम्बोधन गर्नुपर्ने थियो, त्याे गर्न सके

बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गरेन : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बजेट कार्यान्वयन सम्बन्धि अन्तरक्रियामा महासंघ अध्यक्ष गोल्छाले नीजि तथा सरकारी वा अन्य सबै क्षेत्रको सम्पत्तीको अभिलेखीकरणमा पहल नभएको बताएका हुन् । समग्रमा बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयनमा विश्वस्त बनाउने अवस्थाको अपेक्षा गरेको बताएका गोल्छाले विकास निर्माण र आर्थिक क्षेत्रको सुधारमा समस्याको रुपमा देखिएका सम्पत्ति अभिलेखीकरण सहि...

बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गरेन : परिसंघ

काठमाडौं। नेपाल उद्योग परिसंघले बजेटले साना तथा मझौला उद्योगलाई सम्बोधन गर्न नसकेको बताएको छ। पछिल्लो प्रतिक्रिया दिँदै परिसंघले यस्ता उद्योगलाई प्रत्यक्ष राहत पुग्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने माग राखेको छ। मौद्रिक नीतिले यस्ता उद्योगलाई सम्बोधन नगरेमा चरम आर्थिक संकटमा पर्नेछन्।