बजेटले अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बोधन गरेन : जेटीयूसीसी

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७०/०८० को बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले अनौपचारिक क्षेत्रका श्रमिकलाई बेवास्ता गरेको केन्द्रले टिप्पणी गरेको छ । यसबाहेक उसले बजेटले सम्बोधन नगरेका कुराहरुको विवरण पनि जानकारी गराएको छ ।आगामी वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब […]