द्वारिकलाललाई माओवादीले दियो प्रदेशको टिकट

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले एकसाता अघि पार्टी प्रवेश गरेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा सुनसरी क्षेत्र नम्बर २ को ‘क’ माओवादीले पाएको छ । र, त्यो क्षेत्रमा चौधरीलाई टिकट दिइएको छ । नेकपा एमाले सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरी आइतबार मात्र माओवादी […]

सम्बन्धित सामग्री

काठमाडौं ९ माओवादीले पूर्वमन्त्री धमलालाई दियो टिकट

२३ काठमाडौं, असोज । नेकपा माओवादी केन्द्रले काठमाडौं ९ बाट पूर्वमन्त्री कल्पना धमलालाई उम्मेदवार बनाएको छ । धादिङको साविक क्षेत्र नं. २ बाट पहिलो संविधानसभा सदस्य निर्वाचित धमला सोही क्षेत्रबाट दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी थिइन् । धमला डा. बाबुराम भट्टराई नेतृत्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन् । माओवादी पोलिटब्यूरो सदस्य रहेकी धमलासँगै माओवादी […]

काठमाडौं २ मा माओवादीले ओनसरीलाई दियो टिकट

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो । काठमाडौं …

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको माग

चन्दननाथ नगरपालिका ५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले वडाध्यक्षको टिकट दियो । विकले चुनावी प्रचार–प्रसार गरिन् । मनोनयन दर्ताका दिनसम्म पनि नाम यथावत् थियो । तर, मनोनयन दर्ताकै बेला भने हज्जामा विकको नाम उम्मेदवारबाट हटाइएको थियो । त्यसका दुई कारण थिए, पहिलो, ‘महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकता” र दोस्रो महिलालाई […]

सधैं प्रत्यक्ष निर्वाचनमा उपेक्षित महिला नेतृत्व खोज्दै

चन्दननाथ नगरपालिका–५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले वडाध्यक्षको टिकट दियो । विकले चुनावी प्रचारप्रसार गरिन् । मनोनयन दर्ताका दिनसम्म पनि नाम यथावत् थियो । तर, मनोनयन दर्ताकै बेला भने हज्मा विकको नाम उम्मेदवारबाट हटाइएको थियो ।त्यसका दुई कारण थिए । पहिलो, महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकता र दोस्रो महिलालाई नेतृत्वमा […]

पार्टी प्रवेश गरेकै दिन माओवादीले दियो धिताललाई टिकट

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

प्रदेश नं. २ मा माओवादीले नवप्रवेशीलाई प्राथमिकता दियो

माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ । माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो । माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित…