सधैं प्रत्यक्ष निर्वाचनमा उपेक्षित महिला नेतृत्व खोज्दै

चन्दननाथ नगरपालिका–५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले वडाध्यक्षको टिकट दियो । विकले चुनावी प्रचारप्रसार गरिन् । मनोनयन दर्ताका दिनसम्म पनि नाम यथावत् थियो । तर, मनोनयन दर्ताकै बेला भने हज्मा विकको नाम उम्मेदवारबाट हटाइएको थियो ।त्यसका दुई कारण थिए । पहिलो, महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकता र दोस्रो महिलालाई नेतृत्वमा […]