निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको माग

चन्दननाथ नगरपालिका ५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीले वडाध्यक्षको टिकट दियो । विकले चुनावी प्रचार–प्रसार गरिन् । मनोनयन दर्ताका दिनसम्म पनि नाम यथावत् थियो । तर, मनोनयन दर्ताकै बेला भने हज्जामा विकको नाम उम्मेदवारबाट हटाइएको थियो । त्यसका दुई कारण थिए, पहिलो, ‘महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकता” र दोस्रो महिलालाई […]

सम्बन्धित सामग्री

परिवर्तनका लागि महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महिलाको अर्थपूर्ण सहभागिताले मात्र मुलुकको हरेक क्षेत्रमा परिवर्तन सम्भव हुने बताएका छन् ।

राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभ...

महिलाको अर्थपूर्ण सहभागिता कहिले ?

‘लैंगिक समानताको बलियो आधार : सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ गत मार्च ८ मा महिला दिवस सम्पन्न भयो । नेपाली महिलाहरूको अवस्था अझै भेदभावपूर्ण र दयनीय छ ।

तीनै तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा जोड

मुगु ।  मुगुमा सक्रिय महिला अधिकारकर्मी तथा महिला नेतृहरूले आगामी स्थानीय तह निर्वाचनलगायत प्रदेश, संघमा महिलाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिएका छन् । टेवा नेपाल र महिला अधिकार केन्द्र नेपाल मुगुको आयोजना आज भएको कार्यक्रममा महिलाहरूले  स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताको लागि सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधिहरूको ध्यानाकर्षण गरेका हुन् । महिलाहरु स्थानीय तहमा […]

प्रमुख पदमा महिलालाई पचास प्रतिशत

काठमाडौं, फागुन २४ । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् […]

स्थानीय निर्वाचनमा अर्थपूर्ण महिला सहभागिता

डडेल्धुरा, १३ फागुन: संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको सङ्ख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर रहेको बताइएको छ । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिलेको र महिला सशक्तीकरण अपुरो भएकाले आगामी स्थानीय तहकोे निर्वाचनमा सक्षम र सबल जनप्रतिनिधि चयनका लागि महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नेपाल महिला सङ्घ अमरगढी […]

प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड

‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तरक्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो।

पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने नेत्रीहरूको माग

काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाब...