काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले मौन अवधिमा कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको जिकिर गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेक
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन्। दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन्। पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ। जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन […]
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरुमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ । जिम्मेवारी प्राप्त पछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।
नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज विमानस्थलमै केही व्यक्तिलाई पार्टी प्रवेश गरेका छन्। नेपाल सुन चाँदी व्यवसायी संघका उपाध्यक्ष सन्तोषकुमार लखेरलगायतलाई अध्यक्ष ओलीले विमानस्थलमै पार्टी प्रवेश गराएका हुन्। जुम्ला र कालिकोट जाने क्रममा बुधबार साँझ नेपालगञ्ज आइपुगेका अध्यक्ष ओलीले आउँदा आउँदै नेपालगञ्जका लखेरलगायतलाई पार्टी प्रवेश गराए। नेपालगञ्जको त्रिभुवनचोक आसपासमा बसोबास रहेको लखेर […]
२ पुस, काठमाडौं । नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो । पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी […]
नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री विना मगर लालझाडी गाउँपालिकामा बुधबार आयोजित पार्टीको कार्यक्रममा नव आगन्तुकलाई टीका लगाइ पार्टी प्रवेश गराउँदै । तस्वीर, रासस