माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ । माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो । माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित…