प्यारेन्टल फिचर ल्याउँदै स्नापच्याट

स्नापच्याटले प्यारेन्टल फिचर ल्याउने भएको छ । यस फिचरलाई स्नापच्याटले फ्यामिली सेन्टर नाम दिएको छ । यसले अभिभावकलाई बच्चाहरुसँग को साथी छन् भनेर थाहापाउन दिन्छ । त्यस्तै एपमा बच्चाले सात दिन भित्र कस कसलाई मेसेज गरेको हो भनेर पनि प्यारेन्टल कन्ट्रोल फिचरले हेर्न दिनेछ । यस फिचरबाट किशोर किशोरीले सामाजिक सञ्जाल कसरी चलाउने गर्दछन् भनेर बुझ्न दिने जनाइएको छ । यसले...

सम्बन्धित सामग्री

स्याडोब्यान भएको थाहा पाउने फिचर ल्याउँदै ट्विटर

ट्वीटरले स्याडोब्यान भएको थाहा पाउने फिचर ल्याउने भएको छ । ट्वीटरका सिइओ एलन मस्कका अनुसार ट्वीटरले स्याडोब्यान भएको देखाउने फिचरको विकास गरिरहेको हो । स्याडोब्यान भनेको कुनै साइटमा आफ्नो पोस्टहरु नदेखाउनु हो । यसले तपाईको पोस्टलाई गायब बनाइदिने गर्दछ । इन्स्टाग्रामले हालै स्याडोब्यान भएको थाहा पाउने फिचर सार्वजनिक गरेको थियो । सोही फिचरलाई ट्वीटरले पनि...

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित रहेको कार मोड फिचर परीक्षण गरिरहेको छ । यसमा धेरै भिजुअल डिस्ट्रयाक्सन पनि रहेको छैन् र सहज तरिकाको इन्टरफेस रहेको छ । प्रयोगकर्ताहरुले भ्वाइस कन्ट्रोल प्रयोग गरेर आर्टिस्ट, एल्बम ब्राउज गर्न, प्ले वा पज गर्न, फास्ट फर्वाड गर्ने जस्ता कार्य गर्न सक्छन् । यसमा प्लेयर भ्यू र लाइब्ररी ट्याब पनि सजिलोसँग प्रयोग गर्न मिल्ने बनाइएको छ ।...

फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले आफ्नो फिडको भिडियोहरुमा अटोमेटिक क्याप्सनको फिचर ल्याएको छ । टिकटकमा रहेको फिचर अब इन्स्टाग्रामले पनि सार्वजनिक गरेको छ । यो फिचरलाई अटो क्याप्सन भनिन्छ । यो फिचर क्रियटरहरुका लागि पनि डिफल्ट रपमै उपलब्ध हुनेछ । अहिले सुरुवातकै समय भएकाले सबै क्यापसनका शब्द ठिकनै हुन्छ भन्ने हुँदैन् । एआईलाई सुधार गर्दै लैजाने इन्स्टाग्रामको योजना रहेको छ । यसले कान...

एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउने भएको छ । डब्लुएबेटा इन्फोको अनुसार ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचरको विकास गरिरहेको छ । डब्लुएबेटा इन्फोले सेयर गरेको स्क्रीनसट अनुसार यो फिचरले च्याट सार्न अघि प्रयोगकर्तासँग स्वीकृति माग्ने गर्दछ । एन्ड्रोइडमा यूएसबी टाइप सी प्रयोग गरेर सजिलै च्याट सार्न सकिन्छ तर...

प्रोफाइलको ग्रिडलाई कस्टमाइज गर्ने फिचर ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले आफ्नो प्रोफाइलको ग्रिडलाई कस्टमाइज गर्न दिने फिचर ल्याउने भएको छ । इन्स्टाग्रामले एडिट ग्रिड भन्ने फिचरको विकास गरिरहेको एक लिकर एलेजेन्ड्रो पालुज्जीले बताएका छन् । यो फिचरलाई प्रयोग गरेर प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलमा रहेको पोस्टलाई पुनः क्रमबद्ध बनाउन सकिन्छ । यसले तपाईलाई मनपर्ने वा महत्वपूर्ण पोस्टलाई बढि प्राथमिकता दिन सहयोग पु¥याउँछ ।...

टिकटकको जस्तै एआर म्युजिक लेन्स फिचर ल्याउँदै स्न्यापच्याट

स्नापच्याटले टिकटकको जस्तै एआर म्यूजिक लेन्स फिचर सार्वजनिक गर्ने भएको छ । यसका लागि कम्पनीले सोनी म्यूजिक ईन्टरटेनमेन्टसँग डिल साइन गरेको छ । कम्पनीले यसअघि ठूल्ठूला म्यूजिक लेबलसँग सहकार्य गरिसकेको छ । यो फिचर आएपछि फिल्टर प्रयोग गर्दा पहिलेनै गीत सेट गरिएको हुन्छ जसले गर्दा स्नापमा गीतसमेत आउन सक्छन् । विस्तारै स्नापच्याट पनि टिकटक जस्तै बन्दै गईरहेको छ ।...

ब्राउजरमा आफै वेबक्यामको ब्राइटनेस समायोजन हुने फिचर ल्याउँदै गूगल मिट

गूगल मिटले ब्राउजरमा आफै वेबक्यामको ब्राईटनेस समायोजन हुने फिचर ल्याउने भएको छ । यसले प्रयोगकर्ताहरुलाई कलमा अरु साथी तथा सहकर्मीहरुलाई हेर्न सहज बनाउनेछ । गूगल मिटको वेब भर्सनले कोही प्रयोगकर्ता खराब प्रकाशको कारण राम्ररी देखिएको छैनन् की भन्ने बारे थाहा पाउँनेछन् र स्वायत्त रुपमा वेबक्यामको बाईटनेस बढाई दिनेछ । यसले तपाईको फिडलाई पनि उज्यालो बनाउने छ ।...

च्याटमा साथी बोलाउन नयाँ फिचर ल्याउँदै क्लबहाउस

क्लबहाउसले च्याटमा साथी बोलाउन ‘वेब’ नामक नयाँ फिचर ल्याउने भएको छ । एपमा आफ्ना साथीहरुसँग निजी च्याट रुम पनि बनाउन मिल्ने हुँदा यो फिचरले प्रयोगकर्ताको साथीहरुलाई अडियो च्याटका लागि बोलाउन सहज पार्ने गर्दछ । हात वाला आइकनमा क्लिक गरेर मात्रै पनि साथीलाई च्याटका लागि इन्भाईट गर्न सकिने व्यवस्था क्लबहाउसले गर्न  लागेको हो । केही दिन पछि कम्पनीले प्रयोगकर्ताको...

ह्वाट्स एपले नयाँ फिचर ल्याउँदै

काठमाडौं, १० भदौ । ह्वाट्स एपले नयाँ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएको छ । यो फिचर आएपछि ह्वाट्सएपमा आएका म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ । कम्पनीले फेसबुक म्यासेन्जरमा जस्तै सिधै म्यासेजमा क्लिक गरेर रियाक्ट गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो । यो फिचर यसअघि इन्स्टाग्राम म्यासेन्जरमा उपलब्ध छ । […]

क्लब हाउस र ट्वीटरको स्पेसलाई टक्कर दिन 'पडकास्ट' फिचर ल्याउँदै फेसबुक

फेसबुकले आफ्नो संजालमा 'पोडकास्ट' फिचर थपेको छ। हाल ट्वीटरको 'स्पेस' र 'क्ल्ब हाउस' को प्रयोग ह्वात्तै वृद्धि भइरहेको अवस्थामा फेसबुकले पनि 'अडियो डेडिकेटेड' फिचर थप्न लागेको हो। अडियो एप 'क्लब हाउस' र ट्वीटरको 'स्पेस' लाई टक्कर दिनेगरी फेसबुकले अडियो सुविधा ल्याउने भएको हो। मंगलबारदेखि फेसबुकमा पडकास्ट फिचर थपिने जनाइएको छ।…