स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै

स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित रहेको कार मोड फिचर परीक्षण गरिरहेको छ । यसमा धेरै भिजुअल डिस्ट्रयाक्सन पनि रहेको छैन् र सहज तरिकाको इन्टरफेस रहेको छ । प्रयोगकर्ताहरुले भ्वाइस कन्ट्रोल प्रयोग गरेर आर्टिस्ट, एल्बम ब्राउज गर्न, प्ले वा पज गर्न, फास्ट फर्वाड गर्ने जस्ता कार्य गर्न सक्छन् । यसमा प्लेयर भ्यू र लाइब्ररी ट्याब पनि सजिलोसँग प्रयोग गर्न मिल्ने बनाइएको छ ।...

सम्बन्धित सामग्री

यस्तो छ रेनोको इलेक्ट्रीक ह्याचव्याक कार

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको भगिनी ब्राण्ड डासियाले ह्याचव्याक इलेक्ट्रीक कार स्प्रिङ बजारमा ल्याएको छ । कम्पनीले स्प्रिङ ईभीलाई अपग्रेड गरेर बजारमा ल्याएको हो । कम्पनीले सन् २०२१ मा पहिलो पटक ल्याएको स्प्रिङ ईभी रेनो क्वीडमा आधारित रहेको छ । चीनमा रेनोले बिक्री गर्ने ‘केजेडइ’ कै डिजाइनमा स्प्रिङ तयार भएको हो । रेनोले ल्याउन […]

बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड बन्यो

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बिवाईडी विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरुमा सामेल भएको छ । बिवाईडी मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो । नविकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बिवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ […]

बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड बन्यो

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बिवाईडी विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरुमा सामेल भएको छ । बिवाईडी मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो । नविकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बिवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ […]

हुन्डाई मोटर्स ग्रुपले ल्याउँदै प्रिमियम इलेक्ट्रीक मिनी कार

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई मोटर्स ग्रुपको लग्जरी ब्राण्ड जेनीससले नयाँ प्रिमियम सिटी कार ल्याउने भएको छ । कम्पनीले यूरोपियन बजारलाई ध्यानमा राखेर सिटी कार ल्याउन लागेको हो । हुन्डाई मोटर कम्पनीले सन् २०१९ को न्यूयोर्क इन्टरनेशनल मोटर शोमा ‘जेनीसस मिन्ट’ नाम दिएर एउटा कन्सेप्ट कार देखाएको थियो । त्यही कन्सेप्टमा आधारित रहेर लग्जरी […]

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर …

पार्किङ: चुनौती र समाधान

नेपालमा पनि चीनको लुटाइडा कम्पनीले ‘पार्क इजी’ ल्याउनका लागि नेपाली निर्माणमा आधारित कम्पनी वी बिल्डसँग समन्वय गर्दैछ। यो एक ठाडो, घुम्ने पार्किङ प्रणाली हो जसमा सामान्यतया दुईवटा कारले लिने ठाउँ लगभग १२–२० कार समायोजन गर्न सक्छन्।...

विद्युतीय टिगोर ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित

टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको थियो ।  सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको थियो । विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ भने वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक

जिपट्रोन प्रविधिमा आधारित टाटा टिगाेर ईभी छिट्टै नेपाल भित्रिने

काठमाण्डाै - टाटाकाे नयाँ विद्तयुतीय कार 'टिगाेर ईभी' छिट्टै नेपाली बजारमा भित्रिने भएकाे छ ।  टाटाका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगाेर ईभी नेपाली बजारमा चाँडै आउने जानकारी गराएकाे हाे । टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे । टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाका दुई वटा विद्युतीय गाडी उपलब्ध हुनेछन्, ...

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक

विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म रुदाने : विद्रोहको नेपाली नाम को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने गरी काम अगाडी बढिरहेको जनाएको छ ।फिल्म रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । रुदाने अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् । दावानल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार

हुन्डाईको एमपीभी आउँदै, टोयोटा र मारुतिसँग प्रतिस्पर्धा

एजेन्सी। हुन्डाई कम्पनीले भारतमा आफ्नो पोर्टफोलियो विस्तारका क्रममा छिट्टै नयाँ कार ल्याउने भएको छ। कम्पनीले ७ सिट क्षमताको एमपीभी ल्याउन लागेको हो। यो क्रेटाको प्लेटफर्ममा आधारित छ।एमपीभीले टोयोटा र मारुतिसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। बिक्रीको आधारमा भारतीय बजारमा ह्युन्डेई दोस्रो नम्बरमा छ भने मारुति पहिलो।