टिकटकको जस्तै एआर म्युजिक लेन्स फिचर ल्याउँदै स्न्यापच्याट

स्नापच्याटले टिकटकको जस्तै एआर म्यूजिक लेन्स फिचर सार्वजनिक गर्ने भएको छ । यसका लागि कम्पनीले सोनी म्यूजिक ईन्टरटेनमेन्टसँग डिल साइन गरेको छ । कम्पनीले यसअघि ठूल्ठूला म्यूजिक लेबलसँग सहकार्य गरिसकेको छ । यो फिचर आएपछि फिल्टर प्रयोग गर्दा पहिलेनै गीत सेट गरिएको हुन्छ जसले गर्दा स्नापमा गीतसमेत आउन सक्छन् । विस्तारै स्नापच्याट पनि टिकटक जस्तै बन्दै गईरहेको छ ।...

सम्बन्धित सामग्री

तिलगंगा अस्पतालले उत्पादन गरेको लेन्स विश्व बजारमा ब्रान्डिङ गरिने

'स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्‍याइने छ। यी अभियान अन्तर्गत हिमालको पानी प्रशोधनको व्यवसायीक उत्पादन सहित तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।

चस्माको विकल्प कन्ट्याक्ट लेन्स :  कसरी प्रयोग गर्ने ?

पछिल्लो समय चस्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्सको प्रयोग बढ्दो छ । यो आँखाको नानीमा लगाइने पातलो खालको पारदर्शी लेन्स हो । लेन्स त्यत्तिकै भन्दा पनि आँखामा कुनै समस्या आएमा लगाउने गरिन्छ । कन्ट्याक्ट लेन्सको प्रयोग बढ्दै जाँदा यसले चस्मालाई विस्थापित गर्न सक्ने देखिन्छ । कन्ट्याक्ट लेन्स खासगरी चार प्रकारका हुन्छन्, डेली डिसपोजेबल, बाइ टु विक्ली लेन्स, […]

भारतबाट तस्करी गरेर ल्याउँदै गरेको आँखाको लेन्स बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको आँखाको लेन्स र औषधि प्रहरीले विराटनगर–१६ बाट बरामद गरेको छ।...

आँखाको लेन्स पनि तस्करी

३ पुस, विराटनगर । भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर ल्याएको आँखाको लेन्स प्रहरीले आइतबार बिहानका राति १ बजेतिर विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट नियन्त्रणमा लिएको हो । ८ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र […]

विनोद रायमाझीलाई अमेरिकाको ‘कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड–२०२२’ प्रदान

काठमाडौं, २७ साउन । माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट प्रदान गरिँदै आएको ‘कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड–२०२२ प्राप्त गरेका छन्। अमेरिकाको ‘एकेडेमी अफ अप्टोमेट्री फाउन्डेसन’ ले आँखामा कन्ट्याक्क लेन्स लगाउँदा हुने सूक्ष्म विनाशकारी संक्रमणबारे गरेको अनुसन्धानका लागि रायमाझीलाई उक्त अवार्ड प्रदान गरेको हो। अवार्डमा रायमाझीको थप अनुसन्धानलाई सहयोग गर्न २ हजार अमेरिकी डलर […]

कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स

भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक फिचरहरूसँगै कस्टम दसैँ कोक लेन्स ल्याएको छ ।  राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरंग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलाले कस्टम दसैँ लेन्स ल्याएको छ । कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको...

कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स

काठमाडौं । भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक फिचरहरूसँगै कस्टम दसैँ कोक लेन्स ल्याएको छ । राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरंग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलाले कस्टम दसैँ लेन्स ल्याएको छ ।कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दसैँ लेन्स अन्य धेरै रोचक फिचरहरू मध्ये पहिलो हो ।

स्नापच्याटको नयाँ लेन्स र स्टीकरले प्रयोगकर्तालाई आधारभूत साङ्केतिक भाषा सिकाउने

स्नापच्याटको नयाँ लेन्स र स्टीकरले प्रयोगकर्ताहरुलाई आधारभूत साङ्केतिक भाषा सिकाउने भएको छ । यो अगमेन्टेड रियालिटी लेन्स र स्टीकर हो । एउटा लेन्सले हरेक शब्दहरु फिगंर स्पेल गर्न सिकाउने गर्दछ । यसले कान सुन्न समस्या भएको मान्छेहलाई एकदमै सहयोग पुर्‍याउने मानिएको छ । यो लेन्सले अमेरिकी साङ्केतिक भाषालाई चिन्ने र अनुवाद गर्ने गर्दछ । एआर लेन्सले एआई र कम्प्यूटर भिजन...

भाइबरको एआर लेन्स फिचर सेवा सुरू

भाइबरले ‘भाइबर लेन्स फिचर’ आफ्नो मेसेजिङ प्लेटफर्ममा सुरु गरेको छ । यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्ससहित एपिएसी क्षेत्रमा पहिलोपटक सुरुवात गरिएका कम्पनीको भनाइ छ । भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकिकरण गरेर तयार पारिएको छ ।यस फिचरबाट प्रयोगकर्ताहरुले एआरबाट पावर गरिएको फोटो […]

‘आइफोन १३’ मा ठूलो क्यामरा लेन्स र सानो नोच हुने

यो नयाँ आइफोनको डिजाइन आकार मोटो हुने र यसमा ठूलो क्यामरा लेन्स हुनेछ। ठूलो क्यामरा लेन्स भने प्रो सिरिजका मोडलमा हुनेछ।