एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउने भएको छ । डब्लुएबेटा इन्फोको अनुसार ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचरको विकास गरिरहेको छ । डब्लुएबेटा इन्फोले सेयर गरेको स्क्रीनसट अनुसार यो फिचरले च्याट सार्न अघि प्रयोगकर्तासँग स्वीकृति माग्ने गर्दछ । एन्ड्रोइडमा यूएसबी टाइप सी प्रयोग गरेर सजिलै च्याट सार्न सकिन्छ तर...

सम्बन्धित सामग्री

डिलिट भएका ह्वाट्सएप च्याट कसरी रिकभर गर्ने ?

मेसेजिङ तथा च्याटिङका लागि ह्वाट्सएप सबैभन्दा लोकप्रिय तथा सुरक्षित प्लाटर्फमको रुपमा रहेको छ । यदि तपाईंले कुनै महत्वपूर्ण ह्वाट्सएप मेसेज/च्याटलाई भुलवस डिलिट गर्नुभयो वा आफ्नो डिभाइसलाई रिसेट गर्दा वा परिवर्तन गर्ने समयमा अन्जानमा फोनबाट मेटिए भने के गर्नुहुन्छ ? डिलिट भएका मेसेजलाई सधैका लागि गुमाउनुहुन्छ वा पुनः रिकभर गर्ने कुनै अप्सन खोज्नुहुन्छ ? वास्तवमा तपाईंले […]

एउटै नम्बरको ह्वाट्सएप दुईवटा डिभाइसमा कसरी चलाउने ?

काठमाडौं । यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे । तर पछिल्लोपटक ह्वाट्सएपले एउटा नयाँ फिचर थपेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न सक्दछन् । ह्वाट्सएपको उक्त फिचरको नाम companion mode हो । यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन […]

जनवरी १ देखि यी मोबाइल फोनमा चल्नेछैन ह्वाट्सएप

अंग्रेजी नयाँवर्ष सन् २०२३ सुरु भएको छ । नयाँवर्षसँगै केही आइफोन तथा एन्ड्रोइड फोनका प्रयोगकर्ताले ह्वाट्सएप चलाउन नपाउने भएका छन् । ह्वाट्सएप्ले केही पुराना मोडलका आइफोनमा १ जनवरी २०२३ देखि ह्वाट्सएप सपोर्ट बन्द गरेको छ । साथै ४५ वटा विभिन्न मोडेलका एन्ड्रोइड फोनमा पनि ह्वाट्सएप सपोर्ट बन्द गरिएको छ । जनवरी १ देखि ह्पाट्सएप नचल्ने […]

अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने

अब केही समयपछि एउटै ह्वाट्सएप अकाउन्ट विभिन्न डिभाइसहरुमा लग इन गर्न सकिने भएको छ । चाँडै एउटै ह्वाट्सएप अकाउन्ट एकै पटक पाँच ओटा डिभाइससम्ममा लगइन गर्न सकिनेछ । यसलाई ह्वाट्सएपको कम्प्यानियन मोड भनिन्छ । यो फिचरमा ह्वाट्सएपमा लामो समयदेखि काम गरिरहेको थियो । कम्प्यानियन मोड पहिले देखिनै पिसीहरुका लागि उपलब्ध रहेको थियो । अब भने फोनका लागि पनि यो मोड उपलब्ध हुने...

अब यी फोनमा चल्नेछैन ह्वाट्सएप

लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप २४ अक्टोबरदेखि विभिन्न डिभाइसमा बन्द हुने भएको छ । योसँगै प्रयोगकर्ताहरुले ह्वाट्सएप निरन्तर प्रयोग गर्न ती मोबाइल फोन परिवर्तन गर्नुपर्ने भएको छ । वास्तवमा ह्वाट्सएपले पुराना आइफोनमा आफ्नो सपोर्ट बन्द गर्न लागेको हो । कम्पनीले यस विषयमा औपचारिक रुपमा जानकारी समेत दिइसकेको छ । साथै प्रयोगकर्ताहरुले ह्वाट्सएपको नियमित प्रयोगका लागि आफ्नो […]

अब यी आइफोनमा चल्ने छैन ह्वाट्सएप

२० भदौ, काठमाडौं । आगामी अक्टोबर २४ देखि विभिन्न आइफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । रिपोर्ट अनुसार ह्वाट्सएपमा हुने नयाँ अपडेटसँगै आइओएस १० र आइओएस ११ अपरेटिंग सिस्टममा चल्ने आइफोनमा ह्वाट्सएप चल्नेछैन । यो सँगै आइफोन ५ र आइफोन ५ सी मा ह्वाट्सएपले काम गर्नेछैन । किनकी यी दुई आइफोनमा पछिल्लो आइओएस अपडेट इन्स्टल गर्न […]

एन्ड्रोइड फोनको ह्वाट्सएप च्याटलाई आइफोनमा कसरी सार्ने ?

६ असार, काठमाडौं । लामो समयदेखि ह्वाट्सएप प्रयोगकर्ताले प्रतिक्षा गरिरहेको एउटा खास फिचर ह्वाट्सएपले सुरु गरेको छ । ह्वाट्सएपमा भएको नयाँ अपडेटसँगै थपिएको उक्त फिचरका सहायताले अब एन्ड्रोइड स्मार्टफोनमा रहेका ह्वाट्सएप च्याटलाई आइफोनमा सार्न सकिनेछ । वास्तवमा ह्वाट्सएप र एप्पलबचि भएको साझेदारी अन्तरगत अब प्रयोगकर्ताले एन्ड्रोइड फोनका डाटासँगै ह्वाट्सएप डाटापनि नयाँ आइफोनमा ट्रान्सफर गर्न पाउनेछन् । […]

अब पूराना आईफोनमा ह्वाट्सएप नचल्ने

अक्टोबर २४ देखि ह्वाट्सएप पूराना आईफोनहरुमा नचल्ने भएको छ । नयाँ सफ्टवेयर अपडेट दिँदै ह्वाट्सएपले यस्तो जानकारी दिएको हो । कम्पनीले आईओएस १० र आईओएस ११ डिभाइसहरुमा आफ्नो सपोर्ट बन्द गर्ने बताएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपले आईओएस १० प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई अक्टोबर २४ सम्ममा पनि सफ्टवेयर अपडेट नगरेमा ह्वाट्सएप नचल्ने नोटिफिकेसन दिईरहेको छ...

अब ह्वाट्सएप मेसेजमा इमोजी पठाउन सकिने

मेटा कम्पनी स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले रियाक्सन फिचरको परीक्षण गत महिनादेखि गर्दै आएकोमा अब औपचारिक रुपमा सुरुवात गरेको छ । यो सँगै आम ह्वाट्सएप प्रयोकर्ताले ह्वाट्सएप रियाक्सन फिचर प्रयोग गर्न पाउनेछन् । मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार मे ५ देखि ह्वाट्सएपको उक्त नयाँ फिचर सुरु भएका घोषणा गरेका हुन् । जुकरबर्गल आफ्ना फेसबुक पोष्टमा […]

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने छैन । अर्थात् अब एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपमा मल्टी डिभाइस फिचरको प्रयोग गर्न पाउनेछन् र त्यसका लागि प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप अनलाइन राख्नुपर्ने छैन […]