इन्स्टाग्रामले आफ्नो प्रोफाइलको ग्रिडलाई कस्टमाइज गर्न दिने फिचर ल्याउने भएको छ । इन्स्टाग्रामले एडिट ग्रिड भन्ने फिचरको विकास गरिरहेको एक लिकर एलेजेन्ड्रो पालुज्जीले बताएका छन् ।
यो फिचरलाई प्रयोग गरेर प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलमा रहेको पोस्टलाई पुनः क्रमबद्ध बनाउन सकिन्छ । यसले तपाईलाई मनपर्ने वा महत्वपूर्ण पोस्टलाई बढि प्राथमिकता दिन सहयोग पु¥याउँछ ।...