यामाहाको नयाँ मोटरसाइकल भोलि सार्वजनिक हुने, थाहा पाउनुहोस् मूल्य

काठमाडौं । यामाहाको नयाँ मोटरासइकल आर-१५ एम भोलि सार्वजनिक हुने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले भोलिदेखि आर(१५ एमको आधिकारी विक्री सुरु गर्ने भएको हो । यामाहा इन्डियाले पहिलो पटक उत्पादन गरेको आर-१५ एम प्रिमियम सेग्मेन्टमा उत्पादन भएकाे मोडल हो । यामाहा आर-१५ एममा यामाहाको सफल मोटरसाइकल […]

सम्बन्धित सामग्री

होन्डाको ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि होन्डा ब्रान्डको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक गरेको छ । एसपी १२५ बीएसभीआई, १२५ सीसी हर्स पावर रहेको यस मोटरसाइकल बीएसभीआई प्रविधियुक्त रहेको हुँदा ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय र भरोसायुक्त बनाउने विश्वास कम्पनीको छ । मोटरसाइकलमा रहेको विषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई […]

नाडा अटो शोमा रोयल एनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

रोयल एनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । रोयल एनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो ।

पोखराको बतास ब्रदर्समा नयाँ मोटरसाइकल 'टीभीएस रेडर' सार्वजनिक

कम्पनीले पोखरास्थित एक्सक्लुसिभ शोरुम बतास ब्रदर्समार्फत उक्त युवालक्षित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको हो ।

टीभीएसले सार्वजनिक गर्याे स्पोर्टी मोटरसाइकल ‘रेडर’

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।  टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै...

नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक

टिभिएस मोटरसाइकलको नयाँ मोडल रेडर सार्वजनिक भएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले, बुटवलस्थित सोरुमबाट उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।कम्पनीकाअनुसार यो बाइक युवालक्षित एकसय २५ सिसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सले सुसज्जित छ ।युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्स छन् । साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर […]

बुटवलबाट टीभीएसको स्पोर्टी मोटरसाइकल ‘रेडर’ सार्वजनिक

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–

बुटवलमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस […]

भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा युवालाई लक्षित गरी १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर […]

मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक

काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले सवारी चेकजाँचका […]

मोटरहेड मोटरसाइकल सार्वजनिक

चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ। मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो। आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन...