नयाँ टिभिएस रेडर मोटरसाइकल सार्वजनिक

टिभिएस मोटरसाइकलको नयाँ मोडल रेडर सार्वजनिक भएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले, बुटवलस्थित सोरुमबाट उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।कम्पनीकाअनुसार यो बाइक युवालक्षित एकसय २५ सिसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सले सुसज्जित छ ।युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्स छन् । साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर […]

सम्बन्धित सामग्री

टिभिएसको अपाचे आरटिआर–१६० सार्वजनिक

टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटिआर–१६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा आफ्ना

टिभिएस रोनिन ‘मोर्डन-रेट्रो’ मोटरसाइकल सार्वजनिक

टिभिएस मोटर कम्पनीले टिभिएस रोनिन ‘मोर्डन–रेट्रो’ मोटरसाइकल सार्वजनिक गरेको छ।

नेपालमा टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।  २२५ सिसीको यो मोटरसाइकलमा आधुनिक डिजाइन र प्रविधि अद्वितीय मिश्रय रहेको कम्पनीले जनाएको छ । सहरी क्षेत्रका नयाँ पुस्ताका सवारीचालकहरूका लागि यो मोटरसाइकलल नयाँ सवारी अनुभव दिने कम्पनीको भनाइ छ । मोटरसाइकलमा भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधा रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो मोटरसाइकल नेपाली बजारमा ४ लाख ४९ हजार ९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  लन्चबारे कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, ‘टिभिएस रोनिन अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरूका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निकै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं ।’

टिभिएस नेपालको ‘हरमोडमा उमंग’ योजना

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आउँदै गरेको चाडपर्वका लागि ‘हरमोडमा उमंग’ नामको योजना सार्वजनिक गरेको छ । कम्पनीले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने...

टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक

काठमाडौँ – नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ। “हर […]

टिभिएस नेपालको नयाँ योजना सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ ।यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २० भदौबाट देशभर सीमित अवधिको लागि ल्याइएको हो । यस योजनाअन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र […]

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिको लागि उपलब्ध हुने यो योजना भदौ २० गतेबाट देशभर लागु भएको छ । “कायापलट“ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक

पोखरामा टिभिएस रेडर सार्वजनिक

शंकर ग्रुपको जगदम्बा मोटर्सले पोखरामा १ सय २५ सीसी श्रेणीको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध रहेको छ ।चर्चित गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिड

पोखरामा टिभिएस राइडर सार्वजनिक

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।   यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एल...

टिभिएस अपाचे आरटीआर २०० को नयाँ मोडल नेपाली बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २०० फोर भीको फस्र्ट इन् क्लास राइडिङ्ग मोड्स आरटी एफआई, बीएस भीआई र एबीएस्सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।सो मोडलको मोटरसाइकल सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले नयाँ मोडलको अपाचे नेपाल मोटरसाइकल प्रेमीका लागि आकर्षक […]