मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक

काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले सवारी चेकजाँचका […]

सम्बन्धित सामग्री

बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

रूपन्देही – जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो। प्क्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का […]

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो।...

मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ। मंगलबार विराटनगरस्थित प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा गिरोहमा आवद्ध रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार प्रहरी मोटरसाइकल चोरी गर्ने मुख्य पाँच जना र किनबेच तथा व्यवस्थापन गर्ने दुई जना गरी […]

मोटरसाइकल चोरीमा संलग्न गिरोह सार्वजनिक

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरी बिहीबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । प्रहरीले भद्रपुरका २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, भद्रपुर ७ का २१ वर्षीय दीपक उराउ, भद्रपुर ७ कै २२ वर्षीय दिनेश राजवंशी, […]

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ईलाका प्रहरी कार्यालयले चैनपुर नगरपालिकाबाट मोटरसाइकल चोर्ने गिरोहलाई पक्राउ गरेको छ । इलाका प्रहरीले बिहीबार मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जनालाई सार्वजनिक गरेको हो । मोटरसाइकल चोरेर बिक्री गर्नेमा तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ का २० वर्षीय सुमन कार्की र चैनपुर नगरपालिका–३ का २१ वर्षीय सन्देश शेर्पा रहेको प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

संखुवासभा : मोटरसाइकल चोरको गिरोह पक्राउ

संखुवासभा : प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट मोटरसाइकल चोरी गर्ने गरेको गिरोहलाई समातेको छ।इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जनालाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-२ का २० वर्षीय सुमन कार्की र चैनपुर नगरपालिका-३ का २१ वर्षीय सन्देश शेर्पा रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। ती दुई व्यक्तिबाट ६ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरी निरीक्षक खतिवडाल

मोटरसाइकल चोरी गरेर पहाडी जिल्लामा बिक्री गर्ने गिरोह पक्राउ

बाँकेका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर पहाडी जिल्लाहरुमा पठाई बिक्री गर्दै आएको एक गिरोहको प्रहरीले पर्दाफास गरेको छ । चोरीका मोटरसाइकल रोल्पा, प्यूठान, दाङ, जाजरकोट लगायतका पहाडी जिल्लामा बिक्री गर्ने कार्यमा एक संगठित गिरोह नै सक्रिय रहेको अनुसन्धानबाट खुलेपछि प्रहरीले सो गिरोहका ६ जनालाई पक्राउ गरेर बुधबार दिउँसो सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ / ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् । उनीहरुमध्ये एक... The post मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ appeared first on Purbeli News.

मोटरसाइकल चोरको गिरोह पक्राउ

कास्कीमा मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ । विभिन्न मिति र समयमा विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाइकल चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरी बेचबिखन गर्ने १९ जना समूहको गिरोह नै पक्राउ गरी कास्की प्रहरीले सोमबार पोखरामा सार्वजनिक गरेको हो ।