नाडा अटो शोमा रोयल एनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

रोयल एनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । रोयल एनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

अटो शोमा बुकिङ गर्नेले कहिले पाउँछन् प्रिमियम मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा धेरै नयाँ मोटरसाइकल प्रदर्शनी भएको थियो । ती मध्ये अधिकांश मोडल दशैं गाडि नै बिक्री सुरू हुँदैछन् । अटो शोमा सबैजसो ब्रान्डले प्रिमियम मोटरसाइकल सार्वजनिक गरेका थिए । जहाँ हिरोले ४ मोडल प्रर्दशनी गरेको थियो । रोयल इनफिल्ड, सुजुकी, बजाज, यामाहा र सीएफ मोटोले एकएक नयाँ […]

नाडा अटो शो : मोटरसाइकलमा हटकेक बन्यो ट्रायम्फ (भिडियोसहित)

काठमाडौं । ट्रायम्फ मोटरसाइकलले नाडा अटो शो २०२४ मा आफ्ना दुई मोटरसाइकल सार्वजनिक गरेको छ । अटो शोमा ट्रायम्फको स्टलमा मोटरसाइकल हेर्ने र बुक गर्नेको भीड नै लागेको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले स्पीड ४०० र स्क्रयाम्बलर ४०० सार्वजनिक गरेको हो । कम्पनीले आकर्षक मूल्यमा ल्याएको यी […]

यामाहाको बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल नाडा अटो शोमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । यामाहाको एड्भेन्चर मोटरसाइकल नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले यामाहा डब्लूआर १५५ नाडा अटो शोमा सार्वजनिक गरेको हो । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर यसको बुकिङ लिइरहेको छ । यसका अलावा कम्पनीले एमटी १५ भर्सन २ […]

नाडा अटो शोमा रोयल एनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक

रोयल एनफिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् । रोयल एनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो ।

१२५ सीसीको सबैभन्दा पावरफुल मोटरसाइकल नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । १२५ सीसी सेग्मेन्टकै सबैभन्दा पावरफुल मोटरसाइकल सार्वजनिक भएको छ । आजदेखि सुरु भएको नाडा अटो शो २०२३ मा जोन्टेस १२५ मोटरसाइकल सार्वजनिक भएको हो । जोन्टेसको मोटरसाइकलको विक्रेता कम्पनी आइरन मंकले १२५ सीसी एड्भेन्चर मोटार्ड मोटरसाइकल नेपाल भित्र्याएको हो । पूर्णतया की–लेस यो मोटरसाइकलको मूल्य ४ लाख ३९ हजार रुपैयाँ रहेको छ । […]

हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू

मकवानपुर - हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ। हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको ...

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

नेपालमै पहिलोपटक एसडब्लुएम मोटरसाइकल सार्वजनिक

काठमाडौं – नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक गरिएको छ ।

नाडा अटो शोका आकर्षण

हिरो मोटो कर्पको नेपालका लागि आधिकारीक बिक्रेता नेपाल जेनरल मार्केटिङ (एनजीएम)ले भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुने १३ औं नाडा अटो–शोमा एक्सट्रीम २०० आर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले २०१८ को अटो एक्स्पोमा सार्वजनिक गरेको मोटरसाइकललाई एनजीएमले नेपाली बजारमा ल्याउन लागेको हो । कम्पनीले यस मोटरसाइकलको बजार मूल्य दुई लाख ७५ हजारभन्दा माथि हुने जानकारी दिएको छ ।

हिरोको नयाँ मोटरसाइकल आउँदै

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले २ सय सीसीको एडभेन्चर मोटरसाइकल ल्याउने भएको छ । २०१८ को अटो एक्सपोमा सार्वजनिक गरिएको मोटरसाइकल आगामी डिसेम्बरमा बजारमा ल्याउने तयारी कम्पनीको छ ।