वन्यजन्तुका कारण किसान मर्कामा

काठमाडाैं । पूर्वीनवलपरासीको नारायणी नदी किनारका निकुञ्ज क्षेत्रका गाउँबस्तीमा गैँडालगायत वन्यजन्तुका कारण किसानलाई बालीनाली जोगाउन समस्या भएको छ । जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन् । खेती स्याहार्ने बेलामा गैँडाले बढी दुःख दिने गरेको कावासोती–१२ की सुकमाया घले बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर रातको समयमा […]

सम्बन्धित सामग्री

मुगुमा यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा

मुगु- मुगुमा वर्षातको असिनाका कारण यो वर्ष स्याउ उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको यहाँको किसानको भनाइ छ । उत्पादनका कमी आएकाले किसानले स्याउको उचित भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् । मुगुको छायाँनाथ […]

अदुवा बिक्री नहुँदा डोटीका किसान मर्कामा

डोटी – अदुवा बिक्री नभएपछि डोटीका किसान मर्कामा परेका छन् । जिल्लाका जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका चनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गएको वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् ।  गएको वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्...

डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा

काठमाडौँ- डोटीमा उत्पादित अदुवा बिक्री नभएपछि किसान मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण किसान मारमा परेका […]

झरीले धानबालीमा क्षति, सिन्धुपाल्चोकका किसान मर्कामा

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो ।लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसैं लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्च

भारतीय केराका कारण नवलपरासीका केरा किसान मर्कामा

नवलपरासी । भारतबाट आउने केराले नवलपरासीका केरा किसान मर्कामा परेका छन् । भारतबाट निर्वाध केरा आउन थालेपछि नेपाली किसानका केरा बिक्री हुन छाडेको र त्यसबाट नोक्सानी ब्यहोर्नुपर्ने अवस्था आएको किसानहरुले गुनासो गरेका हुन् । नवलपरासीमा वार्षिक १ अर्ब भन्दा बढीको केरा उत्पादन हुने गरेको छ । तर, भारतीय केराका कारण उत्पादन गरेको केरा बिक्री नहुँदा […]

भारतीय केराले किसान मर्कामा

केरा खेतीमा लागेका किसान अहिले निकै ठूलो समस्यामा परेका छन् । कम जनशक्ति भए पुग्ने र अन्य खेतीभन्दा धेरै उत्पादन सुने भन्दै केरा खेतीमा लागेका किसानमा निराशा बढ्दै गएको छ। भारतीय केराको निर्बाध आयातका कारण आफ्नो उत्पादनले उचित बजार पाउन नसकेपछि किसानमा निराशा छाएको हो।किसानले २०/२५ रुपियाँमा बिक्री गरेको केरा बजारमा पुग्दा एक सय रुपियाँ हुन्छ। पछिल्लो समय केरा खेतीमा नयाँ-नयाँ रोग देखा परिरहेका छन्। केरामा खपटे घुन र गबारो रोगको प्रकोप देखिएको छ। भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक

गोलभेँडा खेती गर्ने किसान मर्कामा, सरकारी सुविधा पाउन नसकेको गुनासो

सरकारले मल र बिउमा सुविधा नदिँदा गोलभेँडा खेती गर्ने सर्लाहीका किसान मर्कामा परेका छन् । भारतमा गोलभेँडाको बिउ ५ ग्रामको २ सय रुपैयाँ पर्छ । त्यही बिउ नेपाल आइपुग्दा ११ सय रुपैयाँ पर्ने गरेको हरिवन नगरपालिका–४, तीन घरेका किसान उमेश चौधरीले बताए ।३ बिगाहा जग्गामा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका चौधरीले सरकारले मल र बिउ अनुदानमा उपलब्ध नगराउँदा आफूहरु मर्कामा परेको गुनासो गरे । ‘सरकारले अनुदान सुविधा नदिएकै कारण गोलभेँडा खेती खर्चिलो बन्दै गएको छ,’ उनले भने, ‘गोलभेँडाको

दूध नबिक्दा फलेवासका किसान मर्कामा

पर्वत, असार १३ । पर्वतको फलेवास नगरपालिकाका किसान दुध विक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध विक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करीब १ हजार ५ सय कृषक सहकारीमा आबद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरूले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका […]

दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले किसान मर्कामा

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले देशभरका किसान मर्कामा परेका छन्। निषेधाज्ञामा कृषि उत्पादन न्यून मूल्यमा बिक्री हुँदा समस्या आएको हो। एक स्थानमा उत्पादन भएको तरकारी अर्को स्थानमा वितरण गर्न समेत समस्या परेको छ। बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै किसानले महामारीका कारण समस्यामा परेको बताएका हुन्।

दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले किसान मर्कामा

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले देशभरका किसान मर्कामा परेका छन्। निषेधाज्ञामा कृषि उत्पादन न्यून मूल्यमा बिक्री हुँदा समस्या आएको हो। एक स्थानमा उत्पादन भएको तरकारी अर्को स्थानमा वितरण गर्न समेत समस्या परेको छ। बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै किसानले महामारीका कारण समस्यामा परेको बताएका हुन्।