दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले किसान मर्कामा

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले देशभरका किसान मर्कामा परेका छन्। निषेधाज्ञामा कृषि उत्पादन न्यून मूल्यमा बिक्री हुँदा समस्या आएको हो। एक स्थानमा उत्पादन भएको तरकारी अर्को स्थानमा वितरण गर्न समेत समस्या परेको छ। बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै किसानले महामारीका कारण समस्यामा परेको बताएका हुन्।

सम्बन्धित सामग्री