भेरीगंगाका स्वतन्त्र उम्मेदवार बुढामगरको उम्मेदवारी फिर्ता

सुर्खेतको भेरी गंगा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मानबहादुर बुढामगरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै बुढामगरले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन लाग्ने प्रतिवद्धता समेत जनाएका छन् । यो नगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेसकै रामबहादुर सिंह मेयर र उपमेयरमा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा चार जनाको उम्मेदवारी फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र जनमोर्चाबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो । चार जना […]

मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता

२६ असोज, विराटनगर । मोरङमा प्रतिनिधिसभा सदस्यका तीन जना र प्रदेशसभातर्फ ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार प्रतिनिधिसभातर्फ तीन क्षेत्रबाट एक-एक जनाले मनोनयन फिर्ता लिएका हुन् । प्रदेशसभा तर्फ ८ जनाले फिर्ता लिएका हुन् । प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार सुजता थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । मोरङ क्षेत्र नम्बर-४ […]

उम्मेदवारी फिर्ता लिन रामचन्द्र पौडेलको आग्रह, जगन्नाथ पौडेलद्वारा अस्वीकार

काठमाण्डाै - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्नुभएको छ ।  बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उहाँले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको हो । वरिष्ठ नेता पौडेलले स्वतन्त्र उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा लगायतका नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर आफूहरु धेरै अगाडि बढिसकेकोले उम्मेदवारी फिर्ता नलिने जगन्नाथ र कृष्णलालले जवाफ दिनुभएको हो । भरतपुर पुगेक...

ज्यादतीविरुद्ध धादिङमा वलिया स्वतन्त्र उम्मेदवार

गजुरी – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ को उम्मेदवारी फिर्ता लिन समय सकिएको छ । उम्मेदवारी फिता लिने समय भएसँगै उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह प्रकाशित गरिएको छ । नीलकण्ठा नगरपालिकामा उपप्रमुख पदमा गठवन्धन दलबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएपछि कल्पना अधिकारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोनयन […]

पोखरा महानगरमा ११९ जनाले लिए उम्मेदवारी फिर्ता

पोखरा– पोखरा महानगरपालिकाका ५ जना मेयर र ३ जना उपमेयरका उम्मेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उम्मेदवारी फिर्ता लिनेमा तीन जना दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसका बागी उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका […]

चितवनमा ३१९ जनाले लिए उम्मेदवारी फिर्ता

जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।कार्यालयका अनुसार कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना छन् । यस्तै उपप्रमुखमा ८  जना राजनैतिक दलबाट र २ स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकार

जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए

जनकपुरधाम– जनकपुरधाम उपमहनगरपालिकामा दुई स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, उपमेयरमा विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मेयरका […]

नगर प्रमुख र उपप्रमुखसहित १४ जनाको उम्मेदवारी फिर्ता

नेपालगञ्ज – राष्ट्रिय जनमोर्चाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार र माओवादी केन्द्रका उपमेयरका उम्मेदवारसहित १४ जनाले उम्मेदवारी फिर्ता गरेका छन्। राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका जगदीश ढकालले उम्मेदवारी फिर्ता लिएका हुन्। गठबन्धनको भागबण्डामा नपरेपछि माओवादी केन्द्रले ताराकुमारी रोकायलाई उपमेयरमा उठाएको थियो। उपमेयरको स्वतन्त्र उम्मेदवार बनेकी रोकायले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन्। नेपालगञ्ज उपहानगरपालिकामा ६ जना […]

जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार साहले लिएनन् उम्मेदवारी फिर्ता

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । नेपाली काँग्रेसको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो उम्मेदवारी कायमै राखेका हुन् ।निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म दिएको नाम फिर्ता गर्ने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् । जनकपुर उपमहानगर पालिका पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी (जसपा)ले प्रमुखमा उम्मेदवारी दिएको थियो । जसपालाई प्रमुख दिएपछि साहले बागी उम्मेदवारी दिएका हुन् । उन

तुलसीपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका पाण्डेयले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]