नगर प्रमुख र उपप्रमुखसहित १४ जनाको उम्मेदवारी फिर्ता

नेपालगञ्ज – राष्ट्रिय जनमोर्चाबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार र माओवादी केन्द्रका उपमेयरका उम्मेदवारसहित १४ जनाले उम्मेदवारी फिर्ता गरेका छन्। राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका जगदीश ढकालले उम्मेदवारी फिर्ता लिएका हुन्। गठबन्धनको भागबण्डामा नपरेपछि माओवादी केन्द्रले ताराकुमारी रोकायलाई उपमेयरमा उठाएको थियो। उपमेयरको स्वतन्त्र उम्मेदवार बनेकी रोकायले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन्। नेपालगञ्ज उपहानगरपालिकामा ६ जना […]

सम्बन्धित सामग्री

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध

काठमाडौँ- जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन् । प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन् । बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपा...

बागलुङमा ४४५ पदका लागि एक हजार ९१ जना चुनावी मैदानमा

बागलुङ : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका ११९ जनाले फिर्ता लिएका छन्। बागलुङको १० स्थानीय तहमा आवश्यक पद ४४५ हो तर यहाँ झण्डै तीन गुणा बढी उम्मेदवारी परेको थियो। नगर प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १,२१० जनाको उम्मेदवारी परेको थियो। सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने ढोरपाटन नगरपालिका रहेको छ। यो पालिकामा ३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैभन्दा थोरै तमानखोला गाउँपालिकामा रहेको छ। यो पालिकामा जम्मा १ जनाले...

भरतपुरका बागीलाई देउवा र दाहालको दबाब

सत्ता गठबन्धनको तालमेलको केन्द्रबिन्दु भरतपुर महानगरपालिकाका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन ठूलो दबाब परेको छ । नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चितवन कांग्रेसका पुराना नेता पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल मात्रै होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेतले फोन गरेर दबाब दिएका छन् ।