जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्छौं : वनमन्त्री महतो (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री महतोले कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राखेका हुन् । बाँदर, […]

सम्बन्धित सामग्री

वनमन्त्री महतो स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए–६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। सभा केन्याको राजधानी नैरोबीमा फेबु्रअरी २६ देखि यही मार्च १ तारिखसम्म भएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा दीपककुमार खराल, प्रवक्ता बद्रीराज ढुङ्गाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद […]

युएनईए-६ मा सहभागी हुन वनमन्त्री महतो केन्या प्रस्थान

काठमाडौं, १२ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो केन्या प्रस्थान गरेका छन् । केन्याको नाईरोबीमा यही फागुन १४ गतेबाट सुरु हुने युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीमा भाग लिनको लागि मन्त्री महतो त्यसतर्फ प्रस्थान् गरेका हुन् । मन्त्री महतोलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले विदाई गरेका थिए । सो […]

वनमन्त्री महतो र एफएओ महानिर्देशक क्यूबीच भेट, नवीन कृषि वन कार्यान्वयनमा जोड

वन तथा वातावरणमन्त्री डा‍.वीरेन्द्रप्रसाद महतो र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ। बिहीबार भएको भेटमा नेपाल सरकार र एफएओबीचको साझेदारीलाई निरन्तर दिने विषयमा छलफल...

वनमन्त्री महतो र महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता

काठमाडौं– वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ ।  बिहीबार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय, सहकार्य तथा साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे कुराकानी भएको थियो । भेटवार्तामा एफएओका महानिर्देशक क्यू […]

वनमन्त्री महतो आलेकै बाटोमा

सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।...

गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो

वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।...

वनमन्त्री महतो र युएनडिपीका आवासीय प्रतिनिधि आसायनीबीच भेटवार्ता

काठमाडौं, ३ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन् । आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकासमा युएनडिपीले पुर्याएको योगदानको मन्त्री महतोले प्रशंसा गरेका थिए । मन्त्री महतोले आगामी दिनमा पनि नेपालको समग्र विकासमा युएनडिपीको सहयोग निरन्तर […]