वनमन्त्री महतो स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए–६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। सभा केन्याको राजधानी नैरोबीमा फेबु्रअरी २६ देखि यही मार्च १ तारिखसम्म भएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा दीपककुमार खराल, प्रवक्ता बद्रीराज ढुङ्गाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद […]