सरकारले राष्ट्रिय निकुञ्जभित्र होटल, लज, केबुलकार, जलविद्यत् गृह, रिसोर्ट, पाराग्लाइडिङ लगायतका पर्यटकीय पूर्वाधार बनाउनका लागि अनुमति दिने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु नियमावलीलाई परिमार्जन गर्न लागेको छ।...
काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए–६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। सभा केन्याको राजधानी नैरोबीमा फेबु्रअरी २६ देखि यही मार्च १ तारिखसम्म भएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा दीपककुमार खराल, प्रवक्ता बद्रीराज ढुङ्गाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद […]
काठमाडौं, १२ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो केन्या प्रस्थान गरेका छन् । केन्याको नाईरोबीमा यही फागुन १४ गतेबाट सुरु हुने युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीमा भाग लिनको लागि मन्त्री महतो त्यसतर्फ प्रस्थान् गरेका हुन् । मन्त्री महतोलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले विदाई गरेका थिए । सो […]
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतो र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ।
बिहीबार भएको भेटमा नेपाल सरकार र एफएओबीचको साझेदारीलाई निरन्तर दिने विषयमा छलफल...
काठमाडौं– वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय, सहकार्य तथा साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे कुराकानी भएको थियो । भेटवार्तामा एफएओका महानिर्देशक क्यू […]
काठमाडौं, ३ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन् । आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकासमा युएनडिपीले पुर्याएको योगदानको मन्त्री महतोले प्रशंसा गरेका थिए । मन्त्री महतोले आगामी दिनमा पनि नेपालको समग्र विकासमा युएनडिपीको सहयोग निरन्तर […]