काठमाडौं, ३ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन् । आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकासमा युएनडिपीले पुर्याएको योगदानको मन्त्री महतोले प्रशंसा गरेका थिए । मन्त्री महतोले आगामी दिनमा पनि नेपालको समग्र विकासमा युएनडिपीको सहयोग निरन्तर […]