युएनईए-६ मा सहभागी हुन वनमन्त्री महतो केन्या प्रस्थान

काठमाडौं, १२ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो केन्या प्रस्थान गरेका छन् । केन्याको नाईरोबीमा यही फागुन १४ गतेबाट सुरु हुने युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीमा भाग लिनको लागि मन्त्री महतो त्यसतर्फ प्रस्थान् गरेका हुन् । मन्त्री महतोलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले विदाई गरेका थिए । सो […]

सम्बन्धित सामग्री

वनमन्त्री महतो स्वदेश फिर्ता

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए–६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। सभा केन्याको राजधानी नैरोबीमा फेबु्रअरी २६ देखि यही मार्च १ तारिखसम्म भएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा दीपककुमार खराल, प्रवक्ता बद्रीराज ढुङ्गाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद […]

कोप–२८ सम्मेलन उपलब्धिमूलक : वनमन्त्री महतो

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन् । यूनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा महतोले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको बताए ।