प्युठान प्रहरीद्वारा ३ हत्या अभियोगी  सार्वजानिक

तीन दिनअघि प्युठान नगरपालिका–१० मा मृतावस्थामा फेला परेका एक जना युवकको हत्या भएको खुलासा गरेको छ । असार १४ गते विहान प्युठान नगरपालिका –१० कोट निवासी २४ बर्षीय हेमन्त भन्ने नरेन्द्र पुन मगर मृत फेला परेका थिए । त्यस्तै सोही स्थानका २५ बर्षीय सुरेश बस्नेत सख्त घाइते अवस्थामा भेटिएका थिए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेपछि सोही नगरपालिका –१० नेपानेका   १५  र १७ बर्षीय  दुई किशोर र मल्लरानी गाउँपालिका –३ , धनुबाँस गाउँका १८ बर्षीया रेशमबहाद

सम्बन्धित सामग्री

प्युठान अस्पताललाई शल्यक्रिया टेबल हस्तान्तरण

दाङ- प्युठान अस्पताल, बिजुवारमा सल्यक्रियाको लागी चाहिने पूर्वाधार नहुँदा समस्या थियो। सुविधासम्पन्न शल्यक्रिया टेबल थिएन। अहिले अस्पताललाई निःशुल्क शल्यक्रिया टेबल उपलब्ध भएको छ। जिल्ला अस्पतालमा भएको १ मात्र अप्रेसन टेबल जीर्ण अवस्थामा रहेकोले बढ्दो बिरामी चापको कारण नयाँ अप्रेसन टेबल नहुँदा समस्या परेको भन्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीको पहलमा प्युठान अस्पताललाई एक थान निःशुल्क […]

भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन

दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् । भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ । सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ...

भालुवाङ-प्युठान सडक ४८ घण्टादेखि अवरुद्ध

पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

प्युठान नगरपालिका–१ मा कांग्रेसकी साधना राउतको प्यानल विजयी

३१ वैशाख, प्युठान । प्युठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् । गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो । शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले […]

प्युठान र सरुमारानीमा मतगणना सुरु

३१ वैशाख, प्युठान । प्युठानका दुई वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना सुरु भएको हो । जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार मल्लरानी र माण्डवी पालिकामा पनि केही बेरबाट मतगणना सुरु गर्ने तयारी छ। अन्य पालिकामा भने सर्वदलीय बैठक बसिरहेको छ । प्युठानमा ६४.८३ […]

माओवादीबाट प्युठान नगरपालिकाको मेयरको टिकट विष्णु योगीलाई

१२ वैशाख, प्युठान । नेकपा (माओवादी केन्द्र)ले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको छ । योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए। प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, […]

प्युठान अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार, लुम्बिनी प्रदेशको तेस्रो स्थानमा

प्युठान अस्पताल  न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ।

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, १८ कात्तिक: रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ । सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान […]

रोल्पाको सुलिचौर-अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ । सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको थियो ।सडकखण्डको विभिन्न स्

प्युठान अस्पतालमा विस्तारित अस्पताल सेवा

प्युठान अस्पतालमा विस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले जानकारी दिए।