प्युठान अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार, लुम्बिनी प्रदेशको तेस्रो स्थानमा

प्युठान अस्पताल  न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ।

सम्बन्धित सामग्री

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभरको मौसममा  सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भाव

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल  सुदुर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरको प्रभावले गण्डकी र लुम्बिनी, प्रदेश १ र  बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । रात

आजको मौसम : देशका केहि ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । आज वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका प्रदेश-१ र वाग्मती प्रदेशको पहाडी भू-भागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै […]

आज पनि देशभर वर्षा

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम

लुम्बिनी सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने

लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन् ।

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायतका स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतयाः सफा रहेको छ। यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। यस्तै  सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको ...

सन्तोषको शतक

सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोली मंसिर १९ मा हुने फाइनलमा प्रवेश गर्नेछन्। तेस्रो स्थानको प्रदेश २ ले ३ खेलमा ४ अंक जोडेको छ। समान ६ अंक जोडेको प्रदेश १ शीर्ष स्थानमा छ भने चार खेलमा ६ अंक बटुलेको लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ।...

मनसुनी वायुको प्रभाव बुधबारसम्मै

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ  र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।  भारी वर्षाको सम्भावना रहेका स्थानमा पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान

आज यी स्थानमा खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ४ असार । आज देशभर आंसिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाले जनाएको छ । विभागको अनुसार हाल आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भुभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास […]

पर्यटनमा लुम्बिनी प्रदेश अग्र स्थानमा

भैरहवा-धार्मिक, सास्कृतिक, प्राकृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटन गर्न चाहने नेपाली र विदेशी दुवै खाले पर्यटकका लागि लुम्बिनी प्रदेश उत्कृष्ट रहेको नेपाल टुरीजम बोर्ड लुम्बिनी प्रदेशका प्रमुख तथा प्रबन्धक लिलाबहादुर बानियाँले बताएका छन् ।नेपाल टुरीजम बोर्डले सबै प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशको जिम्मेवारी पाएका बोर्डका प्रबन्धक समेत रहेका बानियाँले पर्यटन व्यवसायीहरुसँगको छलफलमा […]