प्युठान अस्पतालमा विस्तारित अस्पताल सेवा

प्युठान अस्पतालमा विस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालले जानकारी दिए।