एकसाथ दुई एसयूभी नेपाल ल्याउँदै सुजुकी, मूल्य र फिचरको प्रतिस्पर्धा

काठमाडौं । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले माघ अन्तिमसम्ममा दुई एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन भएको ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा र नयाँ जेनेरेशन ब्रेजा गरी दुई एसयूभी ल्याउन लागेको हो । ‘हामीले गाडीको अर्डर हालेका छौं । केही दिनमा नै गाडी हिड्ने छ । नेपाल आएसँगै माघ अन्तिमसम्ममा विक्री […]

सम्बन्धित सामग्री

चैतमा नेपाल आउँदै महिन्द्राको नयाँ एसयूभी

काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले चैत अन्तिमसम्ममा नयाँ एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने नयाँ एसयूभी बोलेरो नियो हो । महिन्द्राले यसअघि विक्री गर्दै आएको बलेरो एसयूभी अहिले उत्पादन हुँदैन । त्यसकै स्थानमा कम्पनीले बलेरो नियो ल्याउन लागेको हो । बोलेरो नियो ५ महिनाअघि भारतमा विक्री सुरु भएको हो […]

नेपाल भित्रियो एमजी हेक्टर, यस्ता छन् मूल्य र विशेषता

एमजी (मोरिस ग्यारेज) मोटर्सका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हेक्टर एसयूभी सार्वजनिक गरेको छ । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त यो गाडी हेक्टर शाइन एमटी र सीभीटी दुई भेरियन्टमा उपलब्ध छ ।

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसन नेपाल प्रालिले एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनबाट सञ्चालित रहेको छ, जसले ११४ हचपावर र १७८ […]

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक

काठमाडौं (अस) नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हर्षपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनको सुरुआती भेरिएन्ट कम्फर्ट लाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीनमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार पर्छ । कम्पनीका अनुसार भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई लक्षित गरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ । ४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्न सक्छन् । यो कारमा ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ । फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइटसँग एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्वीलबेस भएका कारण नेपाली सडकका लागि यो गाडी उपयुक्त रहेको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गतिलिन सक्छ । यसमा १० इन्चइन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलइडी टेललाइटलगायत विशेषता छन् । पत्रकार सम्मेलनमा पूजा इन्टरनेशनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कारभित्रका यात्रुलाई मात्र नभई कार बाहिरकालाई समेत सुरक्षित राख्ने बताए । मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुकाला गिथ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुटसमेत उपलब्ध गराउनेछ । प्रथमवर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्रीवितरणगर्ने लक्ष्य राखिएको छ । पूजा इन्टरनेशनलले पर्व लक्षित ‘भक्स फेस्ट सरप्राइज’ टाइगुन मेला वान दरबार महल दरबारमार्गमा आगामी तिहारसम्म सञ्चालन गर्ने भएको छ । मेलामा ग्राहकले सजिलै उक्त गाडीको टेस्ट ड्राइभ र विभिन्न उपहार बीएमडब्लु–जी३१०जीएस, सुजुकी बरमान स्कुटी र सामसुङ जेड फिलिप्स३ जित्न सक्ने कम्पनीले बताएको छ ।

एसयुभी टाटा ‘पन्च’ अक्टोबर ४ मा सार्वजनिक हुने

टाटाको प्रतिक्षित माइक्रो एसयूभी ‘पन्च’आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो ।

नेपाल भित्रियो हुण्डाई प्यालिसेड

हुण्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सीट र प्रिमियम एसयूभी हो । कम्पनीका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ […]

हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक

यस्तो छ भर्खरै नेपाल भित्रिएको निशान म्यागनाइट

निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले  म्यागनाइट एसयूभी नेपाली बजारमा ल्याएको हो।

नेपाली बजारमा निशानको नयाँ एसयूभी गाडी ‘निशान म्यागनाइट’

न्युज अफ नेपाल, काठमाडौं । नेपाली बजारमा निशानको म्यागनाइट एसयूभी गाडी भित्रिएको छ । नेपालका लागि निशानको आधिकारिक वितरक पायोनिर मोटोकर्पले म्यागनाइट भित्र्याएको हो । म्यागनाइट एसयूभी ११ वटा भेरियन्टमा छन् भने आठ प्रकारका रंगमा यो गाडी उपलब्ध छ । म्यागनाइटमा सुरक्षाको लागि डुअर एयरब्याग, एबिएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, एलइडी फ्रन्ड फल ल्याम्प, स्पिङ […]

एमजीको ‘एचएस’ एसयूभी नेपाल आउँदै, यस्तो छ मूल्य

नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम एसयूभी ‘एचएस’ नेपाली बजारमा भित्राउन लागेको छ। कम्पनीले यसको बुकिङ समेत खुल्ला गरिसकेको छ।