यस्तो छ भर्खरै नेपाल भित्रिएको निशान म्यागनाइट

निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले  म्यागनाइट एसयूभी नेपाली बजारमा ल्याएको हो।

सम्बन्धित सामग्री

भर्खरै जन्मिएको शिशुलाई हवाईयात्रा गराउँदा के हुन्छ ?

काठमाडौं । नवजात शिशुलाई हवाईयात्रा गराउन सकिन्छ ? यदि हवाईयात्रा गराउनु परेमा के कस्तो सावधानी अपनाउनुपर्ने हुन्छ ? धेरैको मनमा उठ्ने जिज्ञासा हो यो । त्यसो त कतिपयले हवाईयात्राकै क्रममा बच्चा जन्माएको पनि खबर सुन्न पाइन्छ । छिटोछरितोका लागि मात्र होइन, कतिपय बाध्यात्मक अवस्थामा पनि हवाईयात्रा गर्नुपर्ने हुन्छ । नवजात शिशु आफैंमा संवेदनशील हुन्छन् । […]

भर्खरै रूसद्वारा गाभिएका क्षेत्रको पाँचवटा बस्ती युक्रेनी सेनाको कब्जामा

युक्रेनी सेनाले दक्षिणी खेरसन क्षेत्रमा पाँचवटा बस्ती पुनः कब्जा गरेको दक्षिणी अपरेशनल कमाण्डका प्रवक्ताले बताएका छन् । दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनिभका र चेर्भोन गाउँ मङ्गलबार पुनः कब्जामा लिइएको हो । ती बस्ती भर्खरै रूसद्वारा गाभिएका चार क्षेत्र मध्येको एउटा हो । यसैबीच, रूसको आन्तरिक सुरक्षा निकायले […]

भर्खरै स्कुल जान थालेका बच्चालाई खुसी राख्न के गर्ने ?

- बच्चाहरूलाई बिहानै योगाभ्यासमा लगाउनुपर्छ ।  - स्कुल, घरपरिवारमा तनावजन्य वातावरण छ भने बालबच्चामा चिन्ता, उदासीलगायतको समस्या देखिन्छ । त्यसकारण घरमा तथा स्कुलमा सधैँ रमाइलो वातावरण बनाउनुपर्छ ।  - बच्चालाई प्रशस्त पानी पिउनु दिनुपर्छ । बेलुका...

माधव नेपालले भने-विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ..

काठमाडौं, ३० जेठ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञास राख्दै परराष्ट्र नीतिको ख्याल गर्न पनि सरकारलाई सुझाव दिए । प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै […]

तस्वीर : वालिङमा भर्खरै निर्माण भएको भोटेखोरिया बाहुनधारा सिँचाइ कुलो

स्याङ्जाको वालिङ– ७ मा निर्माण सम्पन्न भएको भोटेखोरिया बाहुनधारा सिँचाइ पक्की कुलो । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट झण्डै ११ लाखको लागतमा ७५० मिटर लामो कुलो निर्माण गरिएको हो । तस्वीर : रासस

को हुन् पुटिनकी ‘गोप्य छोरी’ जसले भर्खरै इन्स्टाग्राम डिलिट गरिन्

काठमाडौं– सामाजिक सञ्जालमा ट्रोलको सिकार भएपछि पुटिनकी १८ वर्षे ‘गोप्य छोरी’ ले एकाएक आफ्नो इन्स्टाग्राम हेण्डल डिलिट गरेकी छिन् । ट्रोलहरुको शिकार भएपछि हाल सेन्ट पिटर्सबर्गमा अध्ययनरत १८ वर्षे लुइजा रोजोभाले इन्स्टाग्राम हेण्डल डिलिट गरेकी हुन् । युक्रेनमाथि रुसले आक्रमण गरेपछि उनको इन्स्टाग्राममा जथाभावी लेखेर ट्रोलहरुले उनलाई दुःख दिँदै आएका थिए । उनलाई लक्षित गरी […]