काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले चैत अन्तिमसम्ममा नयाँ एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने नयाँ एसयूभी बोलेरो नियो हो । महिन्द्राले यसअघि विक्री गर्दै आएको बलेरो एसयूभी अहिले उत्पादन हुँदैन । त्यसकै स्थानमा कम्पनीले बलेरो नियो ल्याउन लागेको हो । बोलेरो नियो ५ महिनाअघि भारतमा विक्री सुरु भएको हो […]