अन्ततः सुडानका प्रधानमन्त्री रिहा

एजेन्सी । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ ।यद्यपी सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

गाजाबाट १२ थाई बन्धक रिहा : थाई प्रधानमन्त्री

बैङ्कक- गाजा पट्टीमा बन्धक बनाइएका १२ जना थाई नागरिकलाई रिहा गरिएको थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले शुक्रबार बताएका छन् । थाई दूतावासका अधिकारी रिहा गरिएका बन्धकहरूलाई लिनको लागि बाटोमा रहेको  प्रधानमन्त्री श्रेथा थाभिसिनल सामाजिक सञ्जाल पोस्टमार्फत उल्लेख गरेका छन् । बन्धकहरू इजरायल प्रवेश गरेको तथा उनीहरुलाई हाल हात्जेरिम एयर फोर्स बेसमा प्रशोधन केन्द्रमा लगिएको थाई विदेश […]

हमासले रिहा गर्‍यो १२ जना थाई नागरिक

थाई प्रधानमन्त्री श्रेथा थाविसिनले आफ्ना १२ जना नागरिकलाई हमासले रिहा गरेको र उनीहरू राजदूतावासको सम्पर्कमा आउन लागेको जानकारी दिएका छन् ।

अध्यादेशले रेशम चौधरी रिहा हुन सक्लान् ?

काठमाडौँ : सरकार गठनका लागि केही सिट बहुमत नपुग्दा यतिबेला रेशम चौधरीलाई जेलबाट रिहा गर्न सरकारले अध्यादेश ल्याएपछि विवाद र आलोचना दुवै बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक उन्मुक्ति पार्टीको ४ सिटका लागि पहिला रेशम चौधरीलाई रिहा गर्नका लागि अध्यादेश ल्याएपछि उनको चौतर्फी आलोचना भएको हो । यो आलोचनासँगै रेशम चौधरीले गर्दा राष्ट्रिय राजनीति […]

युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा

काठमाडौं : युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा भएका छन्।बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका आफ्ना पाँच नागरिक रिहा भएको पुष्टि गरेकी हुन्। उनीहरु आफ्नो देश फर्किने तयारीमा रहको बेलायती अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्री ट्रसले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्न रुसलाई सुझाएकी छन्। उनले बन्दीहरूको रिहाई सुनिश्चित गर्न सहयोग गरेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई

भारतको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री राजीव गान्धीका हत्यारा रिहा

भारतको सर्वोच्च अदालते बुधबार देशका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्याका आरोपी ए.जी पेरारिवलनलाई रिहा गरिदिएको छ। उनी ३१ वर्षदेखि कैद सजाय भोगिरहेका थिए। भारतको सर्वोच्च अदालतले ए.जी.पेरारिवलनलाई मुक्त गर्न असाधारण शक्ति प्रयोग गरेको पेरारिवलनका वकिलले बताए। पेरारिवलन गान्धीको हत्या भएको केही सातापछि तमिलनाडूमा पक्राउ परेका थिए। आक्रमणको दोष श्रीलङ्काबाट अलग तमिल राज्य माग गरिरहेको तमिल विद्रोहीलाई लगाइएको थियो । गान्धीले सन् १९८७ मा श्रीलङ्कामा विद्रोही दबाउन भारतीय सेना पठ

अन्तर्राष्ट्रिय दबाबपछि सुडानका प्रधानमन्त्री हम्डोक रिहा

सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सेनालो रिहा गरेको हो। यद्यपी सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको...

हुवावेकी उच्च अधिकारी चीन फर्किएसँगै दुईजना क्यानेडियन नागरिक पनि रिहा

काठमाण्डाै – चीन सरकारले झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीका आर्थिक मामिला प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले क्यानडाका दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको थियो । हुवावेकी प्रमुख रिहा भएलगत्तै उनीहरु पनि रिहा भएका हुन् । सन् २०१८ को डिसेम्बरदेखि चीनको नियन्त्रणमा रहेका क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोर आज क्यानडा पुग्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ती दुई...

इदको पूर्वसन्ध्यामा साउदी अरेबियाले रिहा गर्‍यो ६३ पाकिस्तानी कैदी

६ साउन, काठमाडौं । साउदी अरेबियाको सरकारले इदको पूर्वसन्ध्यामा ६३ पाकिस्तानी कैदीलाई रिहा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार फरक-फरक मुद्दामा साउदी अरेबियाको जेलमा रहेका उनीहरुलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रहमा रिहा गरिएको हो । पाकिस्तानको विदेश मन्त्रालयले साउदी अरेबियामा रिहा भएका उनीहरुलाई स्वदेश ल्याएको छ । मंगलबार दिउँसो उनीहरु पाकिस्तान आइपुगेका हुन् । […]