काठमाडौँ : सरकार गठनका लागि केही सिट बहुमत नपुग्दा यतिबेला रेशम चौधरीलाई जेलबाट रिहा गर्न सरकारले अध्यादेश ल्याएपछि विवाद र आलोचना दुवै बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक उन्मुक्ति पार्टीको ४ सिटका लागि पहिला रेशम चौधरीलाई रिहा गर्नका लागि अध्यादेश ल्याएपछि उनको चौतर्फी आलोचना भएको हो । यो आलोचनासँगै रेशम चौधरीले गर्दा राष्ट्रिय राजनीति […]