सोमालियामा कार बम विस्फोट : कम्तीमा सय जनाको मृत्यु‚ ३ सय घाइते

सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

सम्बन्धित सामग्री

सोमालियाको शिक्षा मन्त्रालय नजिकै दुई वटा कारबम बिस्फोट : १०० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय नजिकै दुई वटा कार बम विस्फोट भएको छ। शनिवार भएको उक्त विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेको सिएनएनले जनाएको छ। 'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते…

सोमालियामा कार बम विस्फोट, १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच […]

सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका...

सोमालियामा कार बम विष्फोट, पत्रकार ‘अब्दियाजिज अफ्रिका’को मृत्यु

५ मंसिर, काठमाडौं। सोमालियाको राजधानी मोगादिशूमा वरिष्ठ पत्रकारलाई लक्षित गरी काम बम विष्फोट गरिएको छ ।राजधानी मोगादिशूस्थित रक्षा मन्त्रालय नजिकै पत्रकार सवार सवारी साधनलाई लक्षित गरी कार बम विस्फोट गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । विस्फोटमा परी सोमालियाका चर्चित पत्रकार अब्दियाजिज मोहमुद गुलेदको मृत्यु भएको समाचारमा उल्लेख छ। कार बम विष्फोटमा मारिएका गलेद ‘अब्दियाजिज […]

सिरियामा कार बम विस्फोट, छ जनाको मृत्यु

एजेन्सी- सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विस्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ । अफ्रिनमा पनि  टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ। बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको […]

सिरियाको अफ्रिनमा कार बम विस्फोट, छ जनाको मृत्यु

सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकु सहित छ जनाको मृत्यु भएको छ। अफ्रिनमा पनि  टर्की समर्थक विद्रोहीहरू द्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्य रूपमा देखिन्छ।  बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा "सर्वसाधारणको भिड लागेको क्षेत्रमा" विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ।

सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

काठमाण्डौ – सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।   सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अ...

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएकाे यस विस्फाेटमा परि अरु ७० जना घाइते भएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताए...

अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० को मृत्यु

एजेन्सी। अफगानिस्तानको लोगार प्रान्तमा भएको कार बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका छन्। विश्वविद्यालयका विद्यार्थी पनि बसेको एक गेस्टहाउसलाई निशाना बनाएर हमला गरिएको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको घोषणापछि त्यहाँ झनै हिंसा बढेको छ।

काबुलमा कार बम विस्फोट, कम्तीमा २० जनाको मृत्यु

काठमाडौं, ९ साउन — अफगानिस्तानको राजधानी काबुलमा सोमवार भएको एक कार बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य कैयौं