एजेन्सी – दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन् । बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन् । विस्फोटक पदार्थले भरिएको गाडीमा आएका […]
सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय नजिकै दुई वटा कार बम विस्फोट भएको छ। शनिवार भएको उक्त विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेको सिएनएनले जनाएको छ।
'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते…
सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोट भएको छ । उक्त विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ । राष्ट्रपति हसन शेख मोहम्मदले आइतबार बिहान घटनास्थलमा पत्रकारहरूलाई विस्फोटमा करिब ३०० जना घाइते भएका जानकारी दिएका छन् । उनले आक्रमणलाई ‘अत्यन्त क्रूर र कायरतापूर्ण’ भनेका छन् । हालसम्म कुनै पनि समूहले यी आक्रमणको जिम्मेवारी […]
सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
सोमालियाको राजधानी मोगादिसुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।&rdquo
सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच […]
सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका...
एजेन्सी- सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विस्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ । अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ। बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको […]
सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकु सहित छ जनाको मृत्यु भएको छ। अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरू द्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्य रूपमा देखिन्छ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा "सर्वसाधारणको भिड लागेको क्षेत्रमा" विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ।
एजेन्सी। अफगानिस्तानको लोगार प्रान्तमा भएको कार बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका छन्। विश्वविद्यालयका विद्यार्थी पनि बसेको एक गेस्टहाउसलाई निशाना बनाएर हमला गरिएको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको घोषणापछि त्यहाँ झनै हिंसा बढेको छ।