अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएकाे यस विस्फाेटमा परि अरु ७० जना घाइते भएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताए...

सम्बन्धित सामग्री

सोमालियामा कार बम विस्फोट : कम्तीमा सय जनाको मृत्यु‚ ३ सय घाइते

सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

विस्फोटपछि क्रिमिया पुलमा रुसले बढायो सुरक्षा

काठमाडौं । रुस र क्रिमियालाई जोड्ने एकमात्र पुलमा शनिबार भएको विस्फोटपछि रुसले सो क्षेत्रमा सुरक्षा बढाएको छ । रुसी समाचार एजेन्सीका अनुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा कार बम विस्फोट हुँदा पुलमा क्षति पुगेको हो । हाल सो पुलमा यातायत अवरुद्ध छ । यो पुल दक्षिण युक्रेनमा रहेका रुसी सैनिकहरुलाई सैन्य […]

सोमालियाको राजधानी मोगादिसुमा कार विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुस्थित विमानस्थलतर्फ जाने सडकमा एउटा कार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा कम्तीमा एकजना घाइते भएका छन् । विष्फोट जिम्मेवारी हालसम्म कसैले लिएको छैन । तर, विगतमा यस्ता घटनाहरूको जिम्मेवारी अल कायदासFग आवद्ध इस्लामिक अतिवादी अल सबाब समूहले लिने गरेको थियो ।  मोहमद ओस्मान नामक...

सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

काठमाण्डौ – सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।  शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।   सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अ...

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु

काबुल । कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो । स्थानीय समयानुसार...

सोमालियाको राजधानीमा बम विस्फोट, ३० जनाको मृत्यु

मोगादिसु : सोमालियामा कार बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। एक सय जनाभन्दा धेरै घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन्। घाइतेहुनेमा बालबालिका सहित बसमा यात्रा गरिरहेका विद्यार्थीहरु समेत रहेका छन्। राजधानी मोगादिसुमा रहेको कर कार्यालयमा बिहानै भएको विस्फोट भएको अलजजिराले उल्लेख गरेको छ। केही

सोमालियामा कार बम विस्फोट हुँदा दर्जनौँको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विस्फोटमा परी कम्तीमा ७३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

​लिबियामा कार बम बिष्फोट हुँदा २७ जनाको मृत्यु

माघ १० – लिबियाको बेनघाजी शहरमा कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । त्यहाँको  मस्जिद नजिकै दु...